उपेक्षित

प्रचण्डले भने :‘निजी क्षेत्रलाई राज्यले दु:ख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ’

  ५ साउन, काठमाडौं पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघ...

पुरा पढ्नुहोस
धनगढीमा भीषण आगलागी, ३ पसलमा क्षेती

  ५ साउन, धनगढी कैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति आगलागी भएको हो । स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप...

पुरा पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना, हनुमानगरको वर्षाले बाढीको जोखिम

५ साउन, काठमाडौं जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपाल नजिक) रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

५ साउन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस
मधेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

५ साउन, काठमाडौँ  मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’लाई प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने,...

पुरा पढ्नुहोस
महेश बर्तौला भन्छन् : `नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वमा उदाहरणीय भएको छ´

४ साउन, काठमाडौँ  नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन्। आइतवार कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सशस्त्र द्वन्द्व अन्त्यपछि...

पुरा पढ्नुहोस
खेल्दाखेल्दै जब बालककाे पेटमा कैँची पस्याे !

  ४ साउन, विराटनगर १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७...

पुरा पढ्नुहोस
भारी वर्षाका कारण दक्षिण कोरियामा १४ जनाको मृत्यु, १२ बेपत्ता!

दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ। गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने...

पुरा पढ्नुहोस
बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ !

४ साउन, काठमाडौं बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६...

पुरा पढ्नुहोस
राप्रपाको कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी

४ साउन, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् । महामन्त्री डा...

पुरा पढ्नुहोस