कला/साहित्य

लेनिन स्मृति शतवार्षिकी समितिकाे संयाेजकमा प्रमाेद

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा मार्क्सवादी चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले लुम्बिनी प्रदेशको दाङमा शनिबार (०८१ असार १ गते) ‘लेनिन स्मृति शतवार्षिकी’ दाङ संयोजन समिति गठन भएको छ। लेखक, संस्कृतिकर्मी प्रमोद...

पुरा पढ्नुहोस
सुमिनाको “बागी स्त्रीको आत्मकथा” बारे परिचर्चा

२६ जेठ, पोखरा कवि सुमिनाका प्रेमदेखि विद्रोही कविताको यात्राबारे शनिबार पोखरामा परिचर्चा भएको छ। विद्यालय जाने वेलादेखि नै फाट्टफुट्ट कविता रच्थिन् कवि सुमिना। प्रेम, भावना र आफ्नो दैनिकीका भोगाइलाई शब्दमा उतार्थिन्। विद्यालयपछि लेखनको सिलसिला झन् मजबुत बन्न...

पुरा पढ्नुहोस
महानगरकाे ज्यादती र न्यायीक लडाइँबारे

समय सधैंभरी एकनासको हुँदैन । यात्रा सोचेजस्तो पनि हुँदैन । उपलब्धि पनि त अपेक्षाकृत एकनासको कहाँ हुन्छ र ? यो समय निमुखा र पिँधका मानिसहरुको निम्ति सबैभन्दा चुनौतिपूर्ण छ । कसैलाई भोको पेटको पीडासँगै...

पुरा पढ्नुहोस
लेनिनवादः वर्तमान युगको महान शिक्षा

गलत विचारहरुको विरुद्धमा कार्ल माक्र्सले जस्तै उहाँले कहिल्यै सम्झौता गर्नुभएन । विर्सजनवाद, सुधारवाद, वहिष्कारवाद देखि लिएर अवसरवाद र छद्म माक्र्सवाद सधैंभरी उहाँका प्रहारका केन्द्रमा रहे । यदि दोस्रो अन्तराष्ट्रियको एकता भाँडिन्छ भन्ने डरले अन्धराष्ट्रवादको...

पुरा पढ्नुहोस
बिग्रदो पठन संस्कृति र सामाजिक मनोविज्ञान

हाम्रो शिक्षा पद्धतिले पढायो मात्रै । त्यसैले पनि अध्ययनको वातावरण सिर्जना हुन नसकेको हो । पढ्ने वातावरणको सिर्जना गर्नु मात्रै आजको आवश्यकता हो । के हो पढ्ने भन्ने कुरा मात्रै जानेर हुँदैन । एकजना...

पुरा पढ्नुहोस
यसकारण उदय हुन्छन् स्वतन्त्रहरु

ऐतिहासिक र आन्दोलनले बनेका पार्टीहरूले सिद्धान्तको राजनीति सुविधाको राजनीतिलाई अभ्यास गर्न थालेपछि प्रतिकृयामा नयाँ पार्टी देखिन्छन् । प्राचीलाई लेख्न थाल्दा कतिपय घटना रेड कार्पेटमुनि लुकेका थिए । नियत छर्लंग हुन परिणाममा देखिनुपथ्र्यो । कुनै पनि...

पुरा पढ्नुहोस
नेपालको सामाजवादी आन्दोलन र महिला मुक्तिको सवाल – धनकुमारी सुनार

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना वि.सं २००६ सालमा भयो । पार्टीको घोषणा पत्रको बुंदा नं १२ ले नेपालमा पसिना चुहाउने महिला भन्ने किटान गरेर श्रमिक महिलाको मुद्दालाई विशेष महत्व दियो । स्थापनाकालमै ५ जना मध्ये...

पुरा पढ्नुहोस
घरपालुवा जनावरले कसरी गरिरहेछन् जलवायुमा असर ?

सुदीप ठकुरी/गाेविन्द पाेखरेल पशुचौपायाले उग्राउने क्रममा निस्कने मिथेन ग्यास कम गराउन नेपालले पोषक तत्त्वमा ध्यान दिनु जरुरी छ । नेपाल खाद्य सुरक्षाको हिसाबले अति संवेदनशील र कमजोर सुरक्षा प्रणाली भएको मुलुकभित्र पर्छ । जलवायु परिवर्तन गराउन कार्बनडाइअक्साइड, मिथेन,...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी: राजनीतिक संकटकाे खाेजीमा दुईदिने गाेष्ठी- प्राणमञ्च अपडेट

काठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले  भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई...

पुरा पढ्नुहोस
पत्रकार बिग्रिएका कति छाैँ समीक्षा गराैँ तर अल्छी पक्कै भएका छाैँ- उदय

प्यूठान । नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिबेशन मंगलबार सम्पन्न भएको छ । साे अवसरमा बाेल्दै प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकारहरु पेशागत मर्यादा र जिम्मेवारीमा कहीं...

पुरा पढ्नुहोस