खेलकुद
१२ चैत, काठमाडौं एएफसी एसिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार खेला राति पौने ८ बजे सुरु हुनेछ। नेपाल उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम...
पुरा पढ्नुहोस१० चैत, चितवन सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको हो। प्रतिस्पर्धात्मक खेलमा एपीएफ...
पुरा पढ्नुहोस१० चैत, काठमाडौं पीएम कप क्रिकेटमा कपमा आज तीन खेल हुँदैछन् । आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७...
पुरा पढ्नुहोस८ चैत, काठमाडौं जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरलाई पहिलो पटक पराजित गरेको छ । सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई...
पुरा पढ्नुहोस८ चैत, काठमाडौं आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं लुम्बिनीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुदै छन्। आज लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज पाँचौं दिनका खेलहरू हुँदैछन् । जसअन्तर्गत दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ । दोस्रो खेलमा घरेलु टोली युगाण्डा...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौं युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्। नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। ...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौं आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ। न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले सन् २०१३ पछि च्याम्पियन्स ट्रफी जितेको हो। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७...
पुरा पढ्नुहोस









