खेलकुद
२१ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनीविरंद्ध पोखराले १० विकेटले जित हात पारेको छ। टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा लुम्बिनीले ४ विकेटको क्षतिमा १७० रन बनायो।...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिगको पहिलो शतक आन्द्रेश गोसले प्रहार गरेका छन्। ५४ बलमा उनले शतक हानेका हुन्। गोसले २० बलमा ५१ रन पुर्याएका थिए। दिनेश खरेलले अर्धशतक प्रहार गरेका थिए। खरेलले ४९ बलमा पनि ५० रन हानेका हुन्। यही...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रनको मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दुई खेल हुँदैछन् पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुवाती पांँच बलमा १५ जोड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो। अघिल्ला दुई खेलमा...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ७ विकेट गुमाएर १९१ रन बनाएको हो। लुम्बिनीका लागि सर्वाधिक...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेपाली राष्ट्रिय टोलीका दुई मिडियम पेस बलर हुन् करण केसी र सोमपाल कामी । उनीहरुले राष्ट्रिय टिममा नयाँ बल बलिङ गर्छन् र धेरै सफलता दिलाएका छन् । आवश्यक पर्दा ब्याटिङमा पनि योगदान...
पुरा पढ्नुहोस१७ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ। कप्तान अनिल शाहको अर्धशतकमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली...
पुरा पढ्नुहोस१७ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बागमतीका दुई टोलीबीच भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले काठमाडौं गुर्खाजको सामना गर्नेछ। खेल बिहान ९ः१५ बजे सुरु हुनेछ। कुशल मल्ल मर्की खेलाडी रहेको चितवन राइनोजले...
पुरा पढ्नुहोस१६ मंसिर, काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ। आइतवार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका...
पुरा पढ्नुहोस









