खेलकुद

एनपिएलको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते

१५ मंसिर, काठमाडौँ कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग -एनपिएल_को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् । आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न...

पुरा पढ्नुहोस
एनपीएल: बिराटनगरलाई हराउँदै जनकपुरको विजयी सुरुवात

१५ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो । जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले...

पुरा पढ्नुहोस
आजदेखि एनपीएल, उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्दै

१५ मंसिर, काठमाडौं  नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएल-फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्...

पुरा पढ्नुहोस
यू-१९ एसिया कप: नेपालले आज श्रीलंकासँग खेल्दै

यू-१९ एसिया कपको समूह तस्बिर – १४ मंसिर, काठमाडौं  एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेल्दैछ, यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुने छ। दुवै टोली...

पुरा पढ्नुहोस
एनपीएल उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ !

१२ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ड आउट भएको छ । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिन अघि सोल्ड आउट...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

८ मंसिर, दोधारा विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ। महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु-१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु. ३०/३० हजारसहित...

पुरा पढ्नुहोस
ब्लाइन्ड क्रिकेट टी-२० विश्वकपमा आज नेपालले श्रीलंकासँग खेल्दै

८ मंसिर, काठमाडौं  पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा आजदेखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी२० विश्वकप सुरु हुँदैछ । वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम हनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप नोभेम्बर २३ देखि...

पुरा पढ्नुहोस
साफ यू–२० महिला च्याम्पियनसिप २०२५ बंगलादेशमा हुने

६ मंसिर, काठमाडौं  साफ यू–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी...

पुरा पढ्नुहोस
एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने

३ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट...

पुरा पढ्नुहोस
एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

३० कात्तिक, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको छ...

पुरा पढ्नुहोस