खेलकुद

एनपीएल: आज लुम्बिनी र जनकपुर भिड्दै !

१९ मंसिर, काठमाडौं काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई...

पुरा पढ्नुहोस
एनपीएल: शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा

१८ मंसिर, काठमाडौं । शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि काठमान्डु गोर्खाज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । बिहीबार भएको दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई...

पुरा पढ्नुहोस
एनपीएल: आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

१७ मंसिर, काठमाडौँ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । खेल  अपराह्न ४ः०० बजे  शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच...

पुरा पढ्नुहोस
एनपीएल सिजन-२ मा जनकपुरको पहिलो जित

१६ मंसिर, काठमाडौं अनिल शाह र माज सदाकतले उत्कृष्ट ब्याटिङ गर्दै अर्धतशक प्रहार गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको जितविहीन यात्रालाई समाप्त गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पहिलो जित...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै : पहिलो जनकपुर र चितवन, दोस्रो पोखरा र कर्णाली

१६ मंसिर, काठमाडौं दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज...

पुरा पढ्नुहोस
एसीसी यू–१९ प्रिमियर कप : नेपाल र यूएईको उपाधि भिडन्त आज

१५ मंसिर, काठमाडौं संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई...

पुरा पढ्नुहोस
एनपीएल: आज कर्णाली र काठमाण्डू भिड्दै

१४ मंसिर, काठमाडौँ त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३ः३० बजे शुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी कर्णाली याक्सले एकमात्र...

पुरा पढ्नुहोस
पोखरालाई हराउँदै लुम्बिनीले दर्ता गर्यो दोस्रो जित

१३ मंसिर, काठमाडौं  लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा दोस्रो जित हात पारेको छ । शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो । पोखराले...

पुरा पढ्नुहोस
एसीसी यू- १९ पुप्रिमियर कप: सेमिफाइनलमा आज मलेसियासँग भिड्दै नेपाल

१३ मंसिर, काठमाडौँ संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू- १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्दैछ। खेल अजमान मैदानमा शनिबार बिहान ९ बजे शुरु हुनेछ। नेपाल समूह ‘ए’ को र...

पुरा पढ्नुहोस
एनपीएल सिजन-२ : आज दुई खेल हुँदै !

  १२ मंसिर, काठमाडौं काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल...

पुरा पढ्नुहोस