खेलकुद
२२ जेठ, काठमाडौं काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको छ । महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौं आईसीसी टी-२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ। टी-२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली...
पुरा पढ्नुहोस२२ जेठ, अमेरिका दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै...
पुरा पढ्नुहोस२० जेठ, काठमाडौं आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा...
पुरा पढ्नुहोस१८ जेठ, डालास (अमेरिका) वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौं टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ । दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो । बलात्कार मुद्दामा हालै उच्च...
पुरा पढ्नुहोस१७ जेठ, काठमाडौं अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ बाट सुरु हुने नवौं संस्करणको टी-२० विश्वकपको तयारी स्वरुप नेपालले आज दोस्रो वार्मअप खेल खेल्दैछ । दोस्रो वार्मअप खेलमा नेपालले घरेलु टोली अमेरिकासँग डालसमा रहेको ग्रान्ड...
पुरा पढ्नुहोस१५ जेठ, डालास नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २...
पुरा पढ्नुहोस१४ जेठ, काटमाडौं कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। गएराति राति सम्पन्न फाइनलमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो। कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा...
पुरा पढ्नुहोस१२ जेठ, ह्युस्टन क्रिकेटमा सुपर ओभर खेल बराबरी भएमा नतिजा निकाल्न खेलिने गरिन्छ । तर, आईसीसी टी-२० विश्वकप २०२४ को तयारीमा अमेरिका रहेको नेपालले पहिलो टी-२० अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई ६ रनले हरायो । प्रेरी भ्यू...
पुरा पढ्नुहोस









