खेलकुद

टी – २० सिरिज: वेस्टइन्डिज ए र नेपालको दोस्रो खेल आज

१६ वैशाख, काठमाडौं नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५...

पुरा पढ्नुहोस
रोहितको शतकसहित वेस्ट वेस्टइन्डिजमाथि नेपालको रोमाञ्चक जित

१५ बैशाख, काठमाडौं कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजद्वारा नेपाललाई २ सय ५ रनको लक्ष्य

१५ बैशाख, काठमाडौँ  टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा...

पुरा पढ्नुहोस
वेष्ट इण्डिज ‘ए’ सँग नेपालको पहिलो मैत्रिपूर्ण टी-२० प्रतियोगिता आज

१५ बैशाख, काठमाडौं  नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेष्ट इण्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रिपूर्ण टी-२० प्रतियोगिता खेल्दै छ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित मैदानमा शुरु हुनेछ। नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खला खेल्ने...

पुरा पढ्नुहोस
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीमा थपिए ४ जना खेलाडी

कमलसिंह ऐरी (फाइल तस्वीर) १४ बैशाख, काठमाडौँ  भोलि (शनिवार) शुरु हुने वेस्ट इन्डिज ए विरुद्धको टी-२० शृंखलाका लागि यसअघि घोषित नेपाली टोलीमा अरु ४ जना खेलाडी थपिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली टोलीमा...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप: आजको सेमिफाइनल खेलमा नेपाल र यूएई भिड्दै

७ बैशाख, काठमाडौँ  ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे...

पुरा पढ्नुहोस
आईपीएल: पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

७ वैशाख, काठमाडौं मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८...

पुरा पढ्नुहोस
विश्ववरीयतामा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान

५ बैशाख, काठमाडौं  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल...

पुरा पढ्नुहोस
नेपालले साउदीलाई हराएर समूह विजेता बन्दै सेमिफाइनलमा

५ वैशाख, काठमाडौं नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित हात पार्दै सेमिफाइनलमा पुगेको हो । ७४ रनको...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप : नेपाल आज साउदी अरेबियासँग खेल्दै

५ वैशाख, काठमाडौं नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ । नेपाल समूह ए बाट...

पुरा पढ्नुहोस