खेलकुद

आईपीएल : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

४ वैशाख, काठमाडौं रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले...

पुरा पढ्नुहोस
नेपालको लगातार तेस्रो जित, हङकङलाई ८ विकेटले हरायो

३ वैशाख, काठमाडौं   नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्दै

३ बैशाख, काठमाडौं : एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​ साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै...

पुरा पढ्नुहोस
एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो

१ वैशाख, काठमाडौं एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप: दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

१ बैशाख, काठमाडौँ एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

१ बैशाख, काठमाडौं  एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दैछ।ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुने छ। नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित...

पुरा पढ्नुहोस
एससीसी प्रियिमर कप : मलेसियामाथि नेपालको रोमानञ्चक जित

३० चैत, काठमाडौं नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

३० चैत, काठमाडौँ एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबादेखि ओमानमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाको सामना गर्नेछ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबिच खेलिने छ । वैशाख...

पुरा पढ्नुहोस
आईपीएल : बेंगलोरमाथि मुम्बईको सानदार जित

३० चैत, काठमाडौँ तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । १९७ रनको लक्ष्य...

पुरा पढ्नुहोस
रोडरिक अर्विल एस्टविक नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि बलिङ प्रशिक्षकमा नियुक्त

२५ चैत, काठमाडौँ रोडेरिक ओ इस्टविक नेपालको बलिङ कन्सल्टेन्ट नियुक्त भएका छन् । टी–२० विश्वकपअघि नेपाल क्रिकेट संघ (क्यान) ले इस्टविकलाई राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट नियुक्त गरेको हो । ६२ वर्षीय इस्टविक बारबाडोसमा जन्मिएका हुन् ।...

पुरा पढ्नुहोस