खेलकुद

बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र मोरङ भिड्दै

३ चैत, काठमाडौं धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको उपाधिका लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदैछ। एकपटक उपाधि हात पारिसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको हो। यस्तै मोरङ फुटबल एसोसिएसन पहिलोपटक फाइनलमा...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० आई : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

३० फागुन, काठमाडौँ हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु हुनेछ ।...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला : उपाधिका लागि नेपाल र पपुवा न्यु गिनीबिच भिडन्त

२९ फागुन, काठमाडौँ  हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० आई : पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

२९ फागुन, काठमाडौं   नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य...

पुरा पढ्नुहोस
टी-२० आई : कुशल भुर्तेलले गरे १ हजार रन पूरा

२९ फागुन, काठमाडौं नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् । त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै...

पुरा पढ्नुहोस
क्रिकेट मैदानसम्म जाने बाटो बनाइदिने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

२८ फागुन, रुपन्देही नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमास्थित नवनिर्मित ‘एक्स्ट्राटेक ओभल मैदान’सम्म पुग्ने सडक निर्माणका लागि बजेट विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नवनिर्मित मैदानको उद्घाटन समारोहका अवसरमा आज त्यहाँ आयोजित कार्यक्रमलाई...

पुरा पढ्नुहोस
आठ महिनामै तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

२७ फागुन, भैरहवा रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टि – २० श्रृङ्खला : नेपालको पहिलो खेल आज हङकङसँग

२७ फागुन, काठमाडौं त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी...

पुरा पढ्नुहोस
नेपालले आज हङकङसँग मैत्रिपूर्ण क्रिकेट खेल्दै

२६ फागुन, काठमाडौं  नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। खेल बिहान हङकङमा सवा ११ बजे शुरु हुनेछ। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला हुँदैछ। त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको...

पुरा पढ्नुहोस
साफ यू – १६ च्याम्पियनशिप: फाइनल प्रवेशका लागि नेपालले आज भारतसँग खेल्दै

२४ फागुन, काठमाडौँ अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ।  फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ। फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ।...

पुरा पढ्नुहोस