खेलकुद

त्रिकोणात्मक टी-२० शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड भिड्दै

१९ फागुन, काठमाडौँ काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ । नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२०आई सिरिज: नामिबियामाथि नेपालको रोमाञ्चक जित

१८ फागुन, काठमाडौं त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आज नामिबियाल र नेपाल भिड्दै

१८ फागुन, काठमाडौं नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

१७ फागुन, चितवन भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि  १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ। भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो। रंगशाला निर्माणको नेतृत्व लिएको...

पुरा पढ्नुहोस
वाफ महिला फुटबल : उपाधिका लागि आज नेपाल र जोर्डनबीच भिडन्त

१७ फागुन, काठमाडौँ पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिप महिला फुटबलको उपाधिका लागि बिहीबार नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ। साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ। पहिलोपटक  सहभागिता जनाएको नेपाल...

पुरा पढ्नुहोस
वाफ च्याम्पियन्सिप : लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने

१५ फागुन, काठमाडौं   दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता...

पुरा पढ्नुहोस
टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदै

१५ फागुन, काठमाडौं     नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज  नामिबियासँग खेल्दैछ।  खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया...

पुरा पढ्नुहोस
दाङ क्रिकेट लिग–२: ट्रफी र टिम क्याप्टेन सार्वजनिक, प्रतियोगिताको उद्घाटन भोलि

१३ फागुन, दाङ दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता नेपाल टेलिकम दाङ क्रिकेट लिग सिजन–२ को ट्रफी र टिम क्याप्टेन आइतबार दाङ क्रिकेट संघले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जस्मा घोराही टाईगर्सको...

पुरा पढ्नुहोस
प्यालेस्टाइन माथी नेपालको सानदार जितसँगै सेमिफाइनल प्रवेश

१३ फागुन, काठमाडौं  नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा  समूह विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको  समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको।...

पुरा पढ्नुहोस
विश्वकप लिग–२: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

१३ फागुन, काठमाडौं  आईसीसी क्रिकेट विश्वकप लिग–२  मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ। यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजाका साथ शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ। नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार...

पुरा पढ्नुहोस