खेलकुद

नेपालले टस हारेर नामिविया बिरुद्ध ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन

९ फागुन, काठमाडौं नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग–२ : नेपालको तेस्रो खेल आज नामिवियासँग

९ फागुन, काठमाडौं नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिवियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा...

पुरा पढ्नुहोस
नेपाल `ए´ ले आज क्यानडा-११ सँग दोस्रो एकदिवसीय खेल खेल्दै

८ फागुन, काठमाडौं   नेपाल `ए´ ले  क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए...

पुरा पढ्नुहोस
नेदरल्यान्ड्स बिरुद्ध नेपाल ९ विकेटले विजयी

  ५ फागुन, काठमाडौँ आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय...

पुरा पढ्नुहोस
नेपालको शानदार बलिङ प्रदर्शन, नेदरल्यान्ड्स १ सय ३७ रनमा अल आउट

५ फागुन, काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट...

पुरा पढ्नुहोस
विश्वकप लिग -२ : आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

५ फागुन,काठमाडौँ आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा...

पुरा पढ्नुहोस
एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

४ फागुन, काठमाडौं नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ।  खेल नेपाली समय अनुसार बिहान ११:१५ मा बायोमास ओभलमा सुरु हुनेछ। यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप...

पुरा पढ्नुहोस
लिग टुको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

३ फागुन, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका सोमपाल कामीले...

पुरा पढ्नुहोस
आईसिसी विश्वकप लिग टु : नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै

  ३ फागुन,काठमाडौँ आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबिचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु हुनेछ । खेलमा नामिबियाले टस जितेर...

पुरा पढ्नुहोस
आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

३ फागुन, काठमाडौं आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान सवा ९ बजे सुरु हुनेछ। नामिबियाविरुद्ध जितका साथ नेपाल लिग...

पुरा पढ्नुहोस