खेलकुद
२७ माघ, काठमाडौं नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो...
पुरा पढ्नुहोसराज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...
पुरा पढ्नुहोसकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फाइल तस्वीर। २३ माघ, काठमाडौँ नेपालले घरेलु मैदानमा टी–२० आई सिरिज खेल्ने भएको छ। टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपालले क्यानडा र नामिबिया सम्मिलित टी–२० आई सिरिज खेल्ने पक्का भएको हो। आगामी बिहीवारदेखि...
पुरा पढ्नुहोस२० माघ, काठमाडौँ : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौं : आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ। खेल नेपाली समय अनुसार पौने...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं : तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क मैदानमा टस जितेर पहिला ब्याटिङमा आएको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भएको हो। नेपालका आकाश चन्द...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौँ : आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले...
पुरा पढ्नुहोस








