खेलकुद
१८ पुस,काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ। त्रिवि मैदान कीर्तिपुरमा विहान ११ बजे सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि...
पुरा पढ्नुहोसप्यूठान १३ पुष।कालिका आवासिय माध्यमिक विद्यालयको यस वर्षको खेल सप्ताह शुरु भएको छ।शुक्रबारदेखि प्यूठान नगरपालिका वडा-४ टारीमा रहेको कालिका आवासिय माध्यमिक विद्यालयको खेल सप्ताह गणतान्त्रिक खेल मैदान विजुवारमा आज शुक्रबारदेखि शुरु भएको छ। विद्यालयका नर्सरी...
पुरा पढ्नुहोसगत आइतबारदेखि घाेराहीमा जारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घाेराही नगर समितिकाे आयाेजनामा सम्पन्न “दाेस्राे प्याब्सन घाेराही रनिङ सिल्ड २०८०” काे उपाधि गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराही दाङले प्राप्त गरेकाे छ...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो । टी–२० ढाँचामा हुने खेलको...
पुरा पढ्नुहोसकाठमाडौं : एसिसी अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ। सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान...
पुरा पढ्नुहोस२९ मंसिर, काठमाडौँ : बलिया दावेदार मानिएका भारत र पाकिस्तान दुवै टोली १९ वर्षमुनिको एशिया कपको उपाधि होडबाट बाहिरिएका छन्। आज (शुक्रवार) भएको सेमिफाइनलमा उपाधि दावेदार मानिएको भारत बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिँदा पाकिस्तान घरेलु टोली...
पुरा पढ्नुहोस२८ मंसिर, काठमाडौं : पाकिस्तानको व्यावसायिक क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग ‘पीएसएल’को नयाँ सिजनका लागि कुनै पनि टोलीले नेपाली खेलाडी खरिद गरेनन्। बुधबार राति सम्पन्न ड्राफ्टमा कुनै पनि सहभागी टिमले नेपाली क्रिकेटरप्रति रुची नदेखाएका हुन्। पाकिस्तान सुपर...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ । समूह ए मा नेपाल...
पुरा पढ्नुहोसकाठमाडौँ । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात...
पुरा पढ्नुहोस२२ मंसिर, काठमाडौं : यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ। नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट...
पुरा पढ्नुहोस








