खेलकुद

एकदिवसीय विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल आज अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । भारतले...

पुरा पढ्नुहोस
महिला टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

३० कात्तिक,काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेपालले दोस्रो खेल हङकङसित खेल्ने छ । यो खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा...

पुरा पढ्नुहोस
महिला क्रिकेटमा नयाँ कप्तान :चयन भइन् इन्दु बर्मा

२६ कात्तिक काठमाडौं । हङकङमा हुने चारदेशीय टी-२० महिला सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई क्याम्पमा बोलाउँदा कप्तान तोकिएको थिएन । बिहीबार सोही सिरिजमा लागि नेपाली टोली घोषणा हुँदा क्यानले नयाँ कप्तान र...

पुरा पढ्नुहोस
आज नेदरल्याण्ड्स र भारत भिड्दै

२६ कार्तिक,काठमाडौं :आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्। जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स...

पुरा पढ्नुहोस
म्याक्सवेलको दोहोरो शतकले चकनाचुर बन्यो अफगानिस्तानको सपना

२१ कार्तिक ,काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीका लागि राखेपबाट १३-१३ लाख सिफारिस

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ । राखेप...

पुरा पढ्नुहोस
सुपर ओभरमा चुक्यो नेपाल, ओमान बन्यो च्याम्पियन

आयोजक नेपाललाई सुपर ओभरमा हराउँदै ओमान आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको च्याम्पियन बनेको छ । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले निर्धारित लक्ष्य पूरा गर्न सकेन । पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल...

पुरा पढ्नुहोस
नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो...

पुरा पढ्नुहोस
नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका...

पुरा पढ्नुहोस