खेलकुद

एनपीएल: पहिलाे पटक फ्लडलाइटमुनि खेल हुँदै

२९ कार्तिक, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएकाे हाे। एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ। पहिलो...

पुरा पढ्नुहोस
एन्फाविरुद्ध फुटबल खेलाडीको प्रदर्शन

२० कार्तिक, काठमाडौं  नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरूले धर्ना दिएका छन्। बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन्।...

पुरा पढ्नुहोस
१० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

  २० कार्तिक, काठमाडौं १० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने १०...

पुरा पढ्नुहोस
नेपालले आज यूएईसँग खेल्दै

१९ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल  नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लगातार तीन हार बेहोरेको नेपाल...

पुरा पढ्नुहोस
महिला एकदिवसीय विश्वकपको उपाधि भारतलाई

१७ कार्तिक, काठमाडौं भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। दीप्ती शर्मा र शफाली वर्माको बलियो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छायो। अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फम्र्याट (एकदिवसीय...

पुरा पढ्नुहोस
अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन युवा क्रिकेटरको मृत्यु

१३ कात्तिक, काठमाडौं  अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

१३ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दै छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लिग–२ चक्रको यो ८८ औं...

पुरा पढ्नुहोस
नेपाल अपराजित रहँदै विश्वकप छनोटको ट्रफी चुम्न सफल

  ३१ असोज, काठमाडौं नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

पुरा पढ्नुहोस
नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक

३० असोज, काठमाडौं नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। १ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट...

पुरा पढ्नुहोस
लगातार दोस्रोपटक टी-२० विश्वकपमा नेपाल

  २९ असोज, काठमाडौं नेपाली क्रिकेट इतिहासमा अर्को ठुलो सफलता थपिएको छ । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटमा शीर्ष तीनमा रहने...

पुरा पढ्नुहोस