खेलकुद

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

पुरा पढ्नुहोस
चकचके युवा क्लबले घाेषणा गर्‍याे विविध खेलकुद र सांस्कृतिक कार्यक्रम

१९ भदौ, प्युठान चकचके युवा क्लबले आफ्नो स्थापनाकाे दोस्रो वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमहरु गर्ने भएको छ । क्लबले बिजयादशमी तथा पुर्णिमा मेलाको अवसर पारेर विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष डम्मर खड्काले...

पुरा पढ्नुहोस
टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेट, नेपालको दोस्रो जित

  ४ भदौ, काठमाडौं अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले दिएको १४० रनको...

पुरा पढ्नुहोस
साफ-यू-१७ महिला फुटबल: नेपालले आज भारतसँग खेल्दै

४ भदौ, काठमाडौं  दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेल भारतसँग खेल्न लागेको छ। खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने छ। प्रतियोगिताअघि मंगलबार आयोजित...

पुरा पढ्नुहोस
टप एन्ड टी-२० सिरिज: नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट

  ३ भदौ, काठमाडौं अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१...

पुरा पढ्नुहोस
आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै

  ३१ साउन, काठमाडौं अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे...

पुरा पढ्नुहोस
टप एण्ड टी-२० सिरिजमा नेपालको पहिलो खेल आज एनटी स्ट्राइकसँग

३० साउन, काठमाडौं अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार...

पुरा पढ्नुहोस
एन्फा महिला लिग छनोट आजदेखि सुरु !

२९ साउन, काठमाडौं  अखिल नेपाल फुटबल सघ (एन्फा) को आयोजनामा बिहीबारदेखि एन्फा महिला लिग छनोट आयोजना हुने भएको छ। एन्फा प्रवक्ता सुरेश शाहले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। एन्फा फुटबल मैदान...

पुरा पढ्नुहोस
खेलाडीको भविष्य सुरक्षित गर्न सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

२१ साउन, काठमाडौँ  राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन्। भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति...

पुरा पढ्नुहोस
यू–२० महिला एसियन कप छनोटमा आज नेपालले भुटानसँग खेल्दै

२१ साउन, काठमाडौं  नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ।  भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा...

पुरा पढ्नुहोस