खेलकुद

प्रधानमन्त्री कप: एकदिवसीय क्रिकेट लुम्बिनीमा हुने

३ माघ, काठमाडौं  राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ। क्यानले  प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा...

पुरा पढ्नुहोस
जय ट्रफी: आजदेखि फाइनल सुरु, उपाधिका लागि आर्मी र पुलिस खेल्दै

१ माघ, काठमाडौं  मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै...

पुरा पढ्नुहोस
नाैबहिनीले गर्याे राष्ट्रिय खेलाडीलाई सम्मान

२९ पुस, प्युठान नौबहिनी गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याउनुभएका खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१ पौष २६ गते बसेको कार्यपालिकाको निर्णयानुसार नौबहिनी गाउँपालिकामा जन्मनु भइ राष्ट्रिय...

पुरा पढ्नुहोस
जय ट्रफी : आज आर्मी र बागमती, मधेश र पुलिस भिड्दै

२४ पुस, काठमाडौं  जय ट्रफी पुरुष एलिट कपमा आज दुई खेल हुँदैछन्। जनपुरस्थित रामजानकी मैदानमा आर्मी र  बागमती प्रदेशको खेल विहान ९ बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन्। पहिलो खेलमा बागमती मधेश प्रदेश तथा...

पुरा पढ्नुहोस
भारतलाई हराउँदै अष्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

२१ पुस, काठमाडौं  पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ। आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट...

पुरा पढ्नुहोस
बागमती सरकारद्वारा गौतम बुद्ध रंगशाला निर्माणमा १० करोड निकासा गर्ने निर्णय

१२ पुस, चितवन बागमती प्रदेश सरकारले चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भएअनुसार...

पुरा पढ्नुहोस
नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औं पटक गिनिज बुकमा नाम लेखाउन सफल

७ पुस, काठमाडौं  नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’...

पुरा पढ्नुहोस
अध्यक्ष कपकाे उपाधि नाैबहिनी ७ लाई !

६ पुस, प्युठान नौबहिनी गाउँपालिको वाडा स्तरीय दोस्रो अध्यक्ष कप आज सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा पुष ४ देखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
एनपीएल: सुदूरपश्चिमलाई पराजित गर्दै च्याम्पियन बन्यो जनकपुर बोल्ट्स

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो। ६ पुस, काठमाडौं जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई स्कोरिङ खेलमा लाहिरु मिलान्थाले ८७...

पुरा पढ्नुहोस
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान

५ पुस, काठमाडौं त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज...

पुरा पढ्नुहोस