पर्यटन
ज्ञामुराम न्याैपाने प्यूठानको राजनैतिक इतिहासमा मल्लराजा नभएपनि मल्लरानी कसरी हुन पुग्यो? यो प्रस्न हाम्रो आगाडि आउँछ। प्यूठानको महत्वूर्ण पर्यटन केन्द्र मानिएको मल्लरानीको नामाकरण बारे विचार गर्दा प्यूठानमा कुनै मल्लराजा...
पुरा पढ्नुहोसदाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक...
पुरा पढ्नुहोसगौमुखी गाउँपालिकाभित्रको विशेष मौलिक विशेषता बोकेको गाउँ हो खुङ्। खुङ् गाउँको सबभन्दा अग्लो धुरीको नाम हो, गुफा । यहाँ हरेक बर्ष फागु पूर्णिमाका दिन मेला लाग्छ। गूफा धुरीमा स्वर्गद्वारी महाप्रभुका सिस्य थानिमहराज आयर कुटी...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८...
पुरा पढ्नुहोसदाङ / नेपाल कम्युनिस्ट पार्टी दाङले २८ औं जनयुद्ध दिवस जनमुक्ति सेनाको व्यारेकमा मनाएको छ । नेकपा पश्चिम दाङ जिल्ला र पुर्वी दाङ जिल्लाले संयुक्त रुपमा सोमबार तुलसीपुर उपमहानगरपालिका – १९ मा रहेको क्रान्ति...
पुरा पढ्नुहोसयसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ । जिल्लामा विगत लामाे समयदेखि...
पुरा पढ्नुहोसप्यूठानको झिमरुक गाउँपालिका वडा न -८ मा ´दिहाल्ना खेलकुद पर्यटन सरोकार` सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकासका संयोजक गोबिन्द गिरी र झिमरुक गा.पा -८ नं. वडाद्वारा आयाेजित उक्त...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छ सन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्! “गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोस