मनोरंजन

देउखुुरीको शैक्षिक चीनारी फल्कापुुर माविको ४२ औँ वार्षिकोत्सब

   देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरस्थित माध्यमिक विद्यालय फल्कापुरको आफ्नो स्थापनाको ४२ औं वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न भएको छ । शैक्षिक जगतमा लामो इतिहास बोकेको विद्यालयको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका...

पुरा पढ्नुहोस
स्थानीय उत्पादनको विकास र प्रबद्र्धन गर्न राजेश हमालको आग्रह

घोराही, ८ फागुन घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति राख्नुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा...

पुरा पढ्नुहोस
रमना पाठशालाकाे दाेस्राे वार्षिकाेत्सब, आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्म पठनपाठन हुने

दाङकाे घाेराही उपहानगरपालिका १२ मा अवस्थित रमना पाठशालाले आफ्ना दाेस्राे वार्षिकोत्सब एक भव्य समारोहबीच आइतबार सम्पन्न गरेकाे छ । पाठशालाको साे वार्षिकोत्सब समारोहमाकाे सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर बुढ़ा रहेका थिए भने...

पुरा पढ्नुहोस
प्यूठान डान्स आईडलको उत्कृष्ट १७ चयन

  प्युठान । प्यूठान डान्स आईडलको उत्कृष्ट १७ प्रतियोगी चयन गरिएको छ । आज स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवको चौथो दिन भएको प्रतिस्पर्धाबाट उत्कृष्ट १७ जना चयन भएका हुन । पालिका अडिसन हुँदै मेघा राउण्ड पार गरेर...

पुरा पढ्नुहोस
प्रदेश स्तरिय प्रदर्शनीमा नयाँ प्रतिभालाई अवसर

  घोराही, ६ फागुन नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नयाँ प्रतिभाहरुलाई सांस्कृतिक कार्यक्रममा स्थान दिईने भएको छ । “साना तथा...

पुरा पढ्नुहोस
आज बद्री पंगेनीसँग झुमे दर्शक, भाेलि पशुपति शर्मा र प्रचण्डकाे बेजोड प्रस्तुति

  फागुन ६ गते शिवरात्रीको दिन प्युठान महोत्सवले दर्शकको भरिलो उपस्थित पाएको छ । प्युठानीहरु शिवरात्रीमा राष्ट्रिय चर्चित लाेकदाेहाेरी कलाकार तथा जनवादी गायक बद्री पंगेनीसँग झुमेका छन । आज चर्चित गायक बद्री पंगेनी, सम्झना लामिछाने मगर,...

पुरा पढ्नुहोस
प्रदेश स्तरिय प्रदर्शनीमा शान्ती श्रीसँगै झुमे दर्शक, शनिबारको प्रस्तुति झनै बेजोड रहने

  घोराही, ५ फागुन नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा गायीका शान्ति श्री परियारको प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । प्रदर्शनीका...

पुरा पढ्नुहोस
कृषि उत्पादनकाे आत्मनिर्भर बजारीकरणमा प्रतिबद्ध बनाैँ: लिला गिरी

स्वर्गद्वारी प्युठान पाचौ महोत्सव (आज) फागुन ४ गतेदेखि शुरु भएको छ ।  प्युठान उधोग बाणिज्य संघको मुख्य आयोजनामा सन्चालन गरिएको “कृषि पर्यटन उधोग र ब्यापार: समृद्ध रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस
सिद्धकैलाश प्रवर्द्धनका लागि विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम

सल्यान, फागुन ३ सल्यान जिल्लामा स्थानीय खेलप्रमी युवाहरुकाे सहभागीतामा प्रथम सिद्धकैलास गुफा कप तथा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएको छ । बुधबार सुभारम्भ भएको साे कार्यक्रममा वडास्तरीय भलिबल प्रतियोगितासँगै स्थानीय स्तरका गायन तथा नृत्य विधाका...

पुरा पढ्नुहोस