राजनीति

प्रचण्ड नेतृत्वको नेकपा कम्युनिष्ट आन्दोलनको कुरुप चित्र होः विप्लव

१६ माघ, काठमाडौं नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गरेका छन्। सो पार्टीको केन्द्रीय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि...

पुरा पढ्नुहोस
देशलाई पात्र होइन, एजेण्डा चाहिएको छ: केशवबहादुर थापा

  १६ माघ, काठमाडौं राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताएका छन्। शुक्रवार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उनले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको...

पुरा पढ्नुहोस
शंकर पोखरेल भन्छन् : सामाजिक सञ्जालबाट सेलिब्रेटी बनेकाहरूले जनताको पक्षमा काम गर्दैनन्

१६ माघ, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालको आडमा चर्चित भनिएका व्यक्तिलाई जनताले अनुमोदन गर्न नहुने...

पुरा पढ्नुहोस
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

  १६ माघ, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री...

पुरा पढ्नुहोस
आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ माघ, काठमाडौं देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको...

पुरा पढ्नुहोस
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

१५ माघ, काठमाडौं सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो । गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार,...

पुरा पढ्नुहोस
रातिमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरी सार्वजनिक

१५ माघ, काठमाडौँ प्रहरीले काठमाडौँमा रातिको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीवार पत्रकार सम्मेलन गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो। प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर...

पुरा पढ्नुहोस
अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, ट्रम्प भन्छन् – आक्रमण भयावह हुन्छ

१५ माघ, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर सम्झौता गर्न ‘समय सकिँदै गएको’ भन्दै आक्रमण भयावह हुनसक्ने धम्की दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमश: बढ्दै गएको सन्दर्भमा उनले इरानलाई...

पुरा पढ्नुहोस
विप्लव नेकपाका नेता चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

  १४ माघ, काठमाडौं विप्लव निकट नेकपा माओवादीका नेता एवम् विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालले विप्लवको साथ छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनी विप्लव माओवादीको विद्यार्थी संगठन अखिल समाजवादीका महासचिव प्रकाश झप्रेललाई लिएर प्रचण्ड...

पुरा पढ्नुहोस
राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस  

१४ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आयोगले राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित...

पुरा पढ्नुहोस