राजनीति

मनाङेको नसुध्रिएको मति, निरीह दल!

अराजक गतिविधि गर्दा मनाङेलाई सचेत गराउनसमेत नसकेका दलहरु उनले मन्त्रालय बिक्री हुने विवादित अभिव्यक्ति दिँदासमेत प्रतिवाद गर्न सकेका छैनन् ।१९ भदौ, पोखरालामो रस्साकस्सी र नेताहरुको माथापच्ची पार गर्दै नेपाली कांग्रेस र एमालेको सरकार बनेको...

पुरा पढ्नुहोस
बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ। अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले...

पुरा पढ्नुहोस
एमसीसीमाथि नियन्त्रण र परिचालन गर्न छुट्टै कानुन बनाउन आवश्यक छ : विप्लव

१८ भदौ, काठमाडौँनेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्‍बाट कानुन...

पुरा पढ्नुहोस
टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट दर्ता

१८ भदौ, काठमाडौंहालै पारित भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐन (टीआरसी ऐन) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग...

पुरा पढ्नुहोस
सहकारी ठगीमा कास्की प्रहरीले लियो लामिछानेसँग बयान

संसदीय समितिमा मध्यरातसम्म बयान दिएको भोलिपल्टै बयान लिने प्रहरीको तयारी थियो, तर बिहानै चितवन पुगेका लामिछानेले ‘फर्केपछि समय मिलाएर पोखरा नै आउँछु’ भनेका थिए, प्रहरी टोली भने काठमाडौंमा पर्खेर बयान लिएर मात्र फर्कियो प्रहरीले गोर्खा...

पुरा पढ्नुहोस
संस्कृत विश्वविद्यालयकाे उपकुलपतिकाे जिम्मा भीम खतिवडालाई

१८ भदौ, दाङ विभिन्न राजनीतिकाे चरम अखडा बनेर प्राध्यापक तथा कर्मचारी नियुक्ति लगायतका कारणले विवाद हुँदा नेपाल संस्कृत विश्वविद्यालय दशकाैंदेखि “तालाबन्दी” विश्वविद्यालयकाे परिचय बनिरहेकाे छ । यावत् प्रकारका बिबाद र किचलाेमा जथाभावी मुछिएका तत्कालीन उपकुलपति यादवप्रकास...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ४० पुग्यो

रुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...

पुरा पढ्नुहोस
पत्रकार महासंघको निर्वाचन ५ असोजमा

१७ भदौ, काठमाडौंपटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकारको महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । महासंघका अध्यक्ष विपुल पोख्रेलले विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन् ।महासंघमा केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै दिन...

पुरा पढ्नुहोस
निर्मला कुर्मीको न्याय माग्दै माइतीघरदेखि बालुवाटारसम्म पैदल मार्च

१६ भदौ, काठमाडौंबाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता पारेको घटनाका आरोपी कांग्रेस नेता बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएको विरोधमा आइतबार अधिकारकर्मीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले यो मुद्दा अदालत लैजानुपर्नेमा आरोपीलाई मन्त्री बनाएको...

पुरा पढ्नुहोस
युवा पलायन र निराशाले मुलुक झन् पछि झन् कमजोर बन्दै- शर्मा

१५ भदौ, दाङ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माले युवाहरुको बिदेश पलायन र देशमा केहि हुदैन भन्ने निराशाको भावनाले मूलुक झन् पछि झन् कम्जोर हुदै गएको कूरा बताउनु भएकाे छ। अखिल नेपाल युवक सङ्घ घोराही...

पुरा पढ्नुहोस