राजनीति
५ भदाै, काठमाडौंइजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल,...
पुरा पढ्नुहोसगमगाड खोलामा रहेको साँघु तर्दै सर्वसाधारण २०७९ असोजको बाढीले झोलुंगे पुल बगाएपछि सास्ती, काठको ‘लाप्को’बाटै वारपार गर्नुपर्ने बाध्यतामा विद्यार्थी र सर्वसाधारण स्थानीय भन्छन्, ‘लाप्कोबाट दुई–तीन जना नखसेको दिनै हुँदैन, पक्की पुल बने कम्तीमा ढुक्कले खोला त...
पुरा पढ्नुहोस४ भदौ, सुर्खेतसुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ । सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा...
पुरा पढ्नुहोससहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिमा आइतबार बयान दिँदै रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक लामिछानेकै भाषामा आचार्यले पनि सहकारीबाट आफ्नो नाममा कसले रकम पठायो, जानकारी नभएको बयान दिएका छन्,...
पुरा पढ्नुहोसअन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।३ भदौ, काठमाडौंभारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१...
पुरा पढ्नुहोसभदौ ५ देखि असोज ३ गतेसम्म परामर्श समितिको बैठक३ भदौ, काठमाडौँ ६ दिनसम्म बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निष्कर्षअनुसार नेकपा माओवादी केन्द्रले आइतबार ५ बुँदे सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी...
पुरा पढ्नुहोसचर्चित माक्र्सवादी लेखक म्याक्सिम गोर्कीद्धारा लिखित निबन्धकाे माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईँद्धारा अनुदित व्यक्तित्वको विघटनमाथि दाङमा विमर्श सम्पन्न भएको छ । “व्यक्तिवाद र व्यक्तित्वको विघटन” विषयमा आज आइतबार दाङको घोराहीस्थित सर्वोदय पुस्तकालयमा प्राणमञ्च मिडिया प्रा.लि....
पुरा पढ्नुहोस२ भदौ, काठमाडौंनेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको...
पुरा पढ्नुहोस‘देशका लागि काम गरिरहेकालाई अपमान गर्ने प्रयास भइरहेको छ´२ भदौ, काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै ‘स्टन्टबाजी’ नगर्ने बताए। विगतको सरकारजस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए। उनले...
पुरा पढ्नुहोस२ भदौ, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा भारतका पाँचदिने औपचारिक भ्रमणमा आज दिल्ली प्रस्थान गर्ने भएकी छन्। भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा उनी आज बिहान ११;३० बजे भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...
पुरा पढ्नुहोस