राजनीति

ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग

२६ चैत, दाङ  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेशभर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग...

पुरा पढ्नुहोस
राप्रपाको आमसभा: घुसपैठको आशंकामा चार जना पक्राउ

२६ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आमससभामा चार जना पक्राउ परेका छन्। उक्त आम सभामा घुसपैठको आशंकामा चार जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘घुसपैठको आशंकामा पक्राउ गरेका हौं। अनुसन्धान गर्दैछौ।’ राप्रपाका नेता...

पुरा पढ्नुहोस
ऋण लगायो भनेर कराउनुको अर्थ छैन : प्रधानमन्त्री ओली

२६ चैत, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण लगायो भनेर कराउनुको अर्थ नभएको बताएका छन्। मधेश प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी पैसाले विकास गर्न संभव नभएको बताए। अरु छिमेकी देशभन्दा नेपालको ऋण कम...

पुरा पढ्नुहोस
शिक्षकले गरे दिउँसै टर्च बालेर प्रदर्शन!

२६ चैत, काठमाडौँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन...

पुरा पढ्नुहोस
आज जनआन्दोलन दिवस मनाइँदै !

२६ चैत, काठमाडौं  आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र...

पुरा पढ्नुहोस
सेटिङमा ठेक्का, अलपत्र काम !

२६ चैत, जनकपुरधामधनुषाको बटेश्वर गाउँपालिका कार्यालय अगाडि सडक पारी एउटा अधुरो मन्दिर देखिन्छ । बटेश्वरनाथ परिसरभित्र जग, पिलर र छत मात्र राखेको मन्दिर तीन वर्षदेखि अलपत्र छ । गाउँपालिका कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ मा ५०...

पुरा पढ्नुहोस
भारत राजतन्त्र फर्काउने पक्षमा छैन : शेरबहादुर देउवा

२५ चैत, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक...

पुरा पढ्नुहोस
ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ: रवि लामिछने

२५ चैत, काठमाडौं कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् । सोमबार रुपन्देही जिल्ला अदालतस्थित कारागार पुगेपछि लामिछानेले पठाएको सन्देश उनीनिकट नेताहरूले सार्वजनिक गरेका...

पुरा पढ्नुहोस
रविलाई भैरहवा कारागार चलान!

२५ चैत, बुटवलपूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ । शुक्रबार  राति  आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान...

पुरा पढ्नुहोस
संघीय संसदका तीन समितिको बैठक बस्दै!

२५ चैत, काठमाडौं संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दैछ। अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।​ बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको...

पुरा पढ्नुहोस