राजनीति

अमेरिकी भिसाका लागि उपसभामुख रानाले आर्थिक लेनदेन गरेको तथ्य भेटिएन : रास्वपा

६ साउन, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकाको भिसाका लागि आर्थिक लेनदेन नगरेको दाबी गरेको छ।उपसभामुख रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा औपचारिक धारणा सार्वजनिक गरी रास्वपाले भिसाका लागि अग्रिम मितिको आग्रह...

पुरा पढ्नुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिंदै

६ साउन, हेटौंडाबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् ।अल्पमतमा परेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

६ साउन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

५ साउन, बुटवललुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची पनि थप्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार कमल रायमाझीले जानकारी...

पुरा पढ्नुहोस
बंगलादेशमा विद्यार्थी हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

५ साउन, काठमाडौंबंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। शनिबार नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले त्यहाँको विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता देखाउँदै र हत्याको विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो। बंगलादेशमा...

पुरा पढ्नुहोस
राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

५ साउन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । जबकी कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक...

पुरा पढ्नुहोस
ढाकामा नेपाली विद्यार्थी सुरक्षित छन्, अप्ठेरो परे दूतावासमा सम्पर्क गर्नू- परराष्ट्र मन्त्रालय

५ साउन, काठमाडौंपरराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास...

पुरा पढ्नुहोस
विवादकाे चंगाेलमा स्थानीय तह, ४ दर्जन बढी बेखर्ची

३६ गाउँपालिका, १ उपमहानगर र १२ नगरले चालु आर्थिक वर्षका लागि बजेट पारित गर्नै सकेनन् ।बजेट पास गर्न नसकेर खाता सञ्चालन हुन नसक्दा पालिकामा तलबभत्ता, विकास निर्माण र सामाजिक सुरक्षाको काम ठप्प४ साउन, काठमाडौँ बजेट...

पुरा पढ्नुहोस
मधेश सरकारले पायो पूर्णता….

३ साउन, जनकपुरधाम मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेश सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । बिहीबार नेपाली कांग्रेसका ४ र लोसपाका एक जनासहभागी भएपछि मधेशको मन्त्रिपरिषद १५ सदस्यीय पुगेको...

पुरा पढ्नुहोस
राजनीतिक भागबन्डाको नियुक्ति रोकिनुपर्छ: लामिछाने

३ साउन, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डामा आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।रास्वपाले आज यहाँ आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उनले राजनीतिक नियुक्तिको प्रभावलाई...

पुरा पढ्नुहोस