राजनीति

सभ्यताका विकास, धर्म र धार्मिक साप्रदायिकता

सभ्यताका विकास अध्ययन नगरी जीवन र जगत बुझ्न वा धर्मको र धार्मिक साम्प्रदायिकता विषयमा चर्चा गर्न सकिँदैन । इतिहास, भाषा, संस्कृति, धर्म, दर्शन, साहित्य, कला, राजनीति सभ्यताका विकाससँगै हुने गर्छन् । धर्ममा वैदिक इतिहास,...

पुरा पढ्नुहोस
जुम्ला बन्यो साक्षर जिल्ला !

१३ मंसिर, काठमाडौं  कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो। जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर...

पुरा पढ्नुहोस
सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस्: प्रचण्ड

१२ मंसिर, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्। सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रचण्डले सुशासनका निम्ति स्थानीय तहको उपनिर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल...

पुरा पढ्नुहोस
लेनिन र आजकाे समय!

लेनिन कुनै व्यक्तिलाई चिनाउने एउटा संकेत मात्र होइन । बरु सिंगै विचारको प्रतीक हो । लेनिन माक्र्सवादको रक्षा, प्रयोग र विकासको अर्को नाम हो । यो अक्टुबर क्रान्तिको पर्यायवाची नाम हो, जसको अगुवाईमा पहिलोपटक...

पुरा पढ्नुहोस
इजरायल र लेबनानबीच युद्धविराम!

इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो। सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ। यसैगरी हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट सशस्त्र समूह फिर्ता गर्नेछ...

पुरा पढ्नुहोस
कम्बोडियाबाट स्वदेश फर्किए सभामुख घिमिरे

१२ मंसिर,काठमाडौं  कम्बोडियाको पाँचदिने भ्रमण सकी सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्। पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोमपेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंंगलबार बेलुकी काठमाडौं फर्किएका हुन्। सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय...

पुरा पढ्नुहोस
उपनिर्वाचनको पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति

१२ मंसिर, काठमाडौं  निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ। आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो। ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा...

पुरा पढ्नुहोस
सातौँ सामाजिक सुरक्षा दिवस आज मनाइँदै

११ मंसिर, काठमाडौं  सातौं सामाजिक सुरक्षा दिवस मंगलबार मनाइँदैछ। सामाजिक सुरक्षा कोषका अनुसार हाल १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार ६४० योगदानकर्ता कोषमा आबद्ध भएका छन्, जसमा औपचारिकतर्फ पाँच लाख ४३ हजार ४९१ जना छन्। वैदेशिक रोजगारीतर्फ...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

११ मंसिर, काठमाडौं  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली बीआरआई अघि बढाउन डराउनु हुँदैन : अध्यक्ष नेपाल

१० मंसिर, काठमाडौँ  प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन्। सोमवार सिंहदरबारमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस