राजनीति

अन्ततः धराैटीमा छुटे रबि लामिछाने, अब कहाँ कहाँ छन् उनीविरुद्ध मुद्दा ?

पोखरा —पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।   कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई...

पुरा पढ्नुहोस
संसदीय समितिमा यादव र सुवालबीच चर्काचर्की

छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो । २५ पुस, काठमाडौं संसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर...

पुरा पढ्नुहोस
प्रचण्डलाई जनार्दनको प्रश्न : ‘चुनावबाट अध्यक्ष बन्न किन आँट नगरेको ?

२३ पुस, काठमाडौं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका...

पुरा पढ्नुहोस
ऊर्जा मन्त्रालयले कुलमानलाई सोध्यो स्पष्टीकरण

२३ पुस, काठमाडौँ  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ। मन्त्रालयले ‘तपाईलाई पदबाट किन नहटाउने?’ भन्दै स्पष्टीकरण सोधेको हो। कार्य सम्पादन सम्झौता पुरा नगरेको,मन्त्रिपरिषद्का निर्णय अवज्ञा गरेको, डेडिकेटेड...

पुरा पढ्नुहोस
रविको नामबाट रेमिट्यान्स मार्फत ७५ लाख विदेश पठाएको फेला

२२ पुस, काठमाडौँ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ...

पुरा पढ्नुहोस
कृषि मन्त्रत्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२२ पुस, काठमाडौ मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सामेबार विशेष...

पुरा पढ्नुहोस
गाजाका पत्रकारमाथि इजरायली नरसंहारमा रमिते पश्चिमा मिडिया

पत्रकारको सामूहिक हत्यालाई सामान्य बनाउने इजरायली प्रयास प्यालेस्टिनी सञ्चार श्रमिकका लागि मात्र नभई सबै पत्रकारका लागि खतरा हो इजरायली सेनाले २६ डिसेम्बर २०२४ मा एक विज्ञप्ति जारी गर्दै युद्ध अपराधको बचाउ गर्ने प्रयास गरेको थियो ।...

पुरा पढ्नुहोस
नेकपा र  क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता

२१ पुस, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता भएको छ । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र  क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न...

पुरा पढ्नुहोस
मीन ठकुरीकाे नेतृत्वमा कैलालीमा श्रमजीवी पत्रकार-संघ गठन

२१ पुस, महेन्द्रनगर कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सचिव मिन ठकुरीको अध्यक्षतामा शनिबार श्रमजीवि पत्रकार संघ कैलाली गठन गरिएको छ । समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (महिला) निर्मला...

पुरा पढ्नुहोस
सर्वेन्द्र खनालद्वारा एमाले छाडेको घोषणा !

२१ पुस, काठमाडौं  नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु...

पुरा पढ्नुहोस