राजनीति
७ माघ, काठमाडौँ सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको...
पुरा पढ्नुहोस७ माघ, बैतडी जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार...
पुरा पढ्नुहोस७ माघ, काठमाडौं प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि आज (मंगलबार) दलहरूले देशभर उमंगका साथ उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ...
पुरा पढ्नुहोस७ माघ, महेन्द्रनगर आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन...
पुरा पढ्नुहोस६ माघ, हेटौंडा मकवानपुरको दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका लागि ४४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जसमा १५ स्वतन्त्र उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित मुख्य...
पुरा पढ्नुहोस६ माघ, पोखरा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको...
पुरा पढ्नुहोस६ माघ, काठमाडौं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामाको पत्र प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइसकेको पुनको सचिवालय सदस्य गीता रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार मन्त्री पुनले राजीनामा पत्र प्रधानमन्त्री...
पुरा पढ्नुहोस६ माघ, काठमाडौं आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता...
पुरा पढ्नुहोस६ माघ, काठमाडौँ नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोणा गरेका छन्। डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जितिरहेका देउवा यसपटक २१ फागुनको चुनाव नलड्ने भएका हुन्। उनका स्वकीय सचिव भानु देउवाले शेरबहादुर प्रतिनिधिसभा...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् । अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् ।...
पुरा पढ्नुहोस









