राजनीति

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

१३ भदौ, काठमाडौं  नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । शपथ लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने छ । त्यसका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद बैठक बस्दै, मुख्य सचिव नियुक्तिको तयारी

१३ भदौ, काठमाडौं मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजे बैठक बोलाइएको छ । बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । हालकी मुख्य सचिव...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ भदौ, काठमाडौँ सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै...

पुरा पढ्नुहोस
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सभामुखद्वारा प्रमाणित

१२ भदौ, काठमाडौँ सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गरेका छन्। सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उनले  ‘बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ प्रमाणित  गरेका...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरणको तयारी

१२ भदौ, काठमाडौँ सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) राष्ट्रपतिबाट प्रमाणीकरणको तयारी गरिएको छ । यसका लागि विधेयक केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा लैजान लागिएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले...

पुरा पढ्नुहोस
सत्ताको खेलमा छैन अब फकाउन नआउनु : प्रचण्ड

११ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताको खेलमा नलाग्ने घोषणा गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी नमाग्ने बताए। ‘म कांग्रेस-एमालेका साथीहरूलाई रोष्ट्रमबाटै सम्बोधन गर्न चाहन्छु। प्रचण्ड अब सत्ताको...

पुरा पढ्नुहोस
प्रमुख प्रतिपक्षी दलको नेता पनि सरकारबाटै राख्नुहोस् : प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैँसँग राख्न सत्तारूढ दलहरूलाई चुनौती दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति...

पुरा पढ्नुहोस
सहकारी प्रकरणमा मैले खोजेको जवाफ पाइनँ : लामिछाने

११ भदौ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा बताएका छन् । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले जवाफ दिन...

पुरा पढ्नुहोस
इजरायली आक्रमणमा सात प्यालेष्टिनीको मृत्यु

गाजाको समुद्री तटमा इजरायलले हवाई आक्रमण गर्दा सोमबार कम्तीमा सात प्यालेष्टिनीको मृत्यु भएको छ।  प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतका अनुसार इजरायली ड्रोनले सर्वसाधारणको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको बताएका हुन्। उनीहरूले आक्रमणमा कैयौँ...

पुरा पढ्नुहोस
नेपाल-चीन सम्बन्धमा सगरमाथा कूटनीति

१० भदौ, इलाम   सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो मात्र हैन। दक्षिणमा नेपाल र उत्तरमा तिब्बतको सवैभन्दा अग्लो सिमानासमेत हो। अर्थात् संसारको सवैभन्दा अग्लो सिमाना नै सगरमाथा हो। सगरमाथा नेपाल र तिब्बत दुवैको भावनात्मक मुद्दा हो।...

पुरा पढ्नुहोस