राजनीति

संसदीय व्यवस्था फेल भइसक्यो, अब कार्यकारी चाहियो : डा. सुन्दरमणि दीक्षित

१७ मंसिर, काठमाडौं नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले अहिलेको संसदीय व्यवस्था फेल भइसकेको भन्दै नयाँ व्यवस्था ल्याउनुपर्ने बताएका छन् । ७६ वर्षदेखिको संसदीय अभ्यास फेल भइसकेको भन्दै उनले अब  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनुपर्ने बताए...

पुरा पढ्नुहोस
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्री पुनको चेतावनी

१७ मंसिर, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् । पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको मन्त्री पुनले बताए ।...

पुरा पढ्नुहोस
उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू : रास्वपा

१६ मंसिर, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन दिएको हो...

पुरा पढ्नुहोस
जनता नै देशको असली फौज हुन् : प्रचण्ड

१५ मंसिर, विराटनगर नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको रक्षा र विकासका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई हातेमालो गर्न आग्रह गरेका छन्। विराटनगरमा आयोजित एकता सन्देश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

पुरा पढ्नुहोस
चुनाब निर्धारित मितिमै हुन्छ, शंका गर्नुपर्दैन: कुलमान घिसिङ   

१५ मंसिर, मोरङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यसमा कुनै शंका गर्नु नपर्ने बताएका छन् । बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित...

पुरा पढ्नुहोस
सडकबाट कसैलाई अपराधी करार गर्न मिल्दैन : अर्थमन्त्री

१५ मंसिर, काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधी करार गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को  सोमबार आयोजित २९ औँ वार्षिक साधारण सभामा बोल्दै उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताए। उनले प्रत्येक...

पुरा पढ्नुहोस
एमाले तनहुँ प्रतिनिधि छनोट प्रक्रिया : मध्यरातमा कुटाकुट, मतपेटिका गायब, मतगणना स्थगित

    १४ मंसिर, पोखरा नेकपा एमालेको महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि चयन गर्न सम्पन्न निर्वाचनको मतगणनामा कुटपिट भएको छ । भने मतपेटिका समेत गायब पारिएको छ । मतदानदेखि गणनासम्ममा धाँदली भएको भन्दै सुरु भएको विवादले...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

१४ मंसकाइर, ठमाडौँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि...

पुरा पढ्नुहोस
दाङमा नेकपाको एकता सन्देश सभा सुरु !

  १३ मंसिर, काठमाडौं दाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ । शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले शनिबार दाङको देउखुरीमा लुम्बनी प्रदेशस्तरीय सभा आयोजना गरेको हो । एकता सन्देश सभालाई...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : उमेरका हिसाबले उत्तरार्धतिर छौं, तर जेनजीभन्दा कम छैनौं

मंसिर, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।...

पुरा पढ्नुहोस