राजनीति

संघीय संसद्का दुवै सदनको बैठक आज

११ फागुन, काठमाडौं   प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो। तर,...

पुरा पढ्नुहोस
पार्टी फुटाउने तत्वसँग एकता हुँदैन : केपी शर्मा ओली

१० फागुन, काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो...

पुरा पढ्नुहोस
माओको दर्शनबारे पाँच कृतिहरूमध्येको एक

वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री साउद आज भारत भ्रमणमा जाँदै

९ फागुन, काठमाडौँ परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

पुरा पढ्नुहोस
मिटरब्याजपीडित निर्णायक आन्दोलनका लागि काठमाडौं पुग्दै

मिटरब्याजपीडितको मार्च सोमबार पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुनजिकै२२ दिनअघि सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकीबाट ‘न्याय मार्च’मा निस्किएका मिटरब्याजपीडित निर्णायक आन्दोलनका लागि काठमाडौं पुग्दै८ फागुन, काठमाडौँपूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट २२ दिनअघि...

पुरा पढ्नुहोस
कांग्रेस महासमिति बैठक: गगनको प्रस्तावमा देउवा सहमत, आज बन्दसत्र

८ फागुन, काठमाडौं सांगठनिक प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको महासमिति बैठकको कार्यतालिका नै प्रभावित भएको छ। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो सुरु भएको महासमिति बैठक उद्घाटन सत्रपछि रोकिएको छ। बैठक आज बिहान ९ बजे...

पुरा पढ्नुहोस
देशको स्वाधीनता दुर्घटनामा पर्ने जोखिम कायमै छ : प्रधानमन्त्री

७ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा अझै कायम रहेको बताएका छन्। सोमवार समाजवादी शैक्षिक मञ्च नेपालको उद्घाटनमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति...

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

७ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रास्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश

७ फागुन, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
आज ७४औँ प्रजातन्त्र दिवस: देशभर सार्वजनिक बिदा

७ फागुन, काठमाडौं  १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी...

पुरा पढ्नुहोस