राजनीति

लुम्बिनी प्रदेश सभाद्वारा ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित

६ फागुन, दाङ लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा...

पुरा पढ्नुहोस
उपभोक्तावादी संस्कृतिः क्लेप्टोक्रेसी राज्य र समाज- पिटर

अदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...

पुरा पढ्नुहोस
मधेश मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

६ फागुन, जनकपुरधाममधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका...

पुरा पढ्नुहोस
त्रिविको उपकुलपतिका प्रतिस्पर्धीको अन्तर्वार्ता आज, कसले मार्ला बाजी ?

 ६ फागुन, काठमाडौं त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको।  उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​ सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

६ फागुन, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित ७ वटा कार्यसूची पेश सार्वजनिक गरेको छ। पहिलोमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
६२ स्थानीय तहमा सीमा समस्या

५ फागुन, काठमाडौं  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन्। गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र...

पुरा पढ्नुहोस
बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

४ फागुन, काठमाडौँ ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागी २ जनाको मृत्यु हुने गरी भएको घटनाबारे जाँचबुझ गर्न सरकारद्धारा गठित जाँचबुझ आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले...

पुरा पढ्नुहोस
डिडिसीका महाप्रबन्धकलाई दलियाे कालाेमाेसाे

४ फागुन, काठमाडौं दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक      क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले विभिन्न आरोप लगाउँदै महाप्रबन्धक झामाथी कालोमोसो...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा प्रकरण: ८८ जना दोषी ठहर, २१ जनालाई सफाई

जग्गा किनेकाहरुले रकम फिर्ता पाउन ठगी मुद्दा दिनुपर्ने४ फागुन, काठमाडौँ ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको छ । ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ८८ जनालाई दोषी ठहर गरी सजाय तोक्नुका साथै...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दल खारेजिको प्रक्रियामा

४ फागुन, काठमाडौं  निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लग्ने भएको छ। केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने भएको हो। नियम उल्लंघन...

पुरा पढ्नुहोस