राजनीति
नवाज शरीफ र उनकी छोरी मरियम२ फागुन, काठमाडौं नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन्...
पुरा पढ्नुहोस१ फागुण, काठमाडौँ जनयुद्ध दिवस मनाउन गतवर्ष सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेपछि माओवादी केन्द्रका नेताहरूले अदालतले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। सरकारले गत वर्ष नेकपा (माओवादी केन्द्र)ले २०५२ साल फागुन १ गते...
पुरा पढ्नुहोस१ फागुन, काठमाडाैंप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्टि सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रदेशगत रिपोर्टिङका क्रममा उठेका प्रश्नको सोमबार जवाफ दिँदै उनले माओवादीलाई कांग्रेसले पटक–पटक धोका...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौँ सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदैछ। आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। तीन...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले...
पुरा पढ्नुहोसराजेश राई समसामयिक राजनीतिक बिषयमा कलम चलाउने राई डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गरेका गरेका राई इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धानमा रुची राख्छन् । उनी नयाँ पेज डटकमका प्रधान सम्पादक...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौँयातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा...
पुरा पढ्नुहोसप्रकृतिले बर दानका रुपमा उपलब्ध गर ाएको मनो र मता एउटा विशे ष घटना परि वे शको ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको अनुपमता भित्र सौ न्दर्यको संयो जन भयो भने यस् तो स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि...
पुरा पढ्नुहोस२८ माघ, अर्घाखाँचीवैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ मा अवस्थित बालशिक्षा माबी का प्रधानाध्यापक राजेन्द्र पन्थीलाई विभिन्न आरोप लागाइ कालो मोसो दलि जनकारबाही गरेको छ। कालोमोसो दल्ने क्रममा पाटी...
पुरा पढ्नुहोस२८ माघ, रौतहटरौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ ।२०६४...
पुरा पढ्नुहोस