राजनीति
३० भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् । सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार...
पुरा पढ्नुहोस३० भदौ, काठमाडौं संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची...
पुरा पढ्नुहोस२९ भदौ, घोराही नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश समिति चयन भएको छ । जसको अध्यक्षमा पुष्कर शर्मा चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा गिरबहादुर महरा, प्रतिक अधिकारी, कपिल चापागाँइ, मिना डाँगी, सपन...
पुरा पढ्नुहोस२९ भदौ, विराटनगर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् ! विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै उनले भने- ´उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको...
पुरा पढ्नुहोस२९ भदौ, बागलुङ रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्। तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्यालीमा उतारेका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्याली निकालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीका अनुसार भक्तपुरबाट निस्केको ट्याक्सी र्याली काठमाडौं...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर...
पुरा पढ्नुहोस२८ भद, काठमाडौं संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा जलस्रोत विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा...
पुरा पढ्नुहोस२८ भदौ काठमाडौं संदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...
पुरा पढ्नुहोस२८ भदौ, काठमाडौं नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) ३ सय २० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा...
पुरा पढ्नुहोस









