राजनीति

पूर्वी युक्रेनका दुई गाउँमाथि रुसको दाबी

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हाबी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दाबी गरेको छ। मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको...

पुरा पढ्नुहोस
मेयर-उपमेयर निलम्बनमा परेकाे गाेदावरीमा कसरी आउला बजेट ?

१६ असार, काठमाडौं मेयर र उपमेयर नै भ्रष्टाचार आरोपमा निलम्बित भएपछि नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको ललितपुरको गोदावरी नगरपालिकाको समस्या समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन निर्माण सुरु गरेको छ ।...

पुरा पढ्नुहोस
नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि

१६ असार, काठमाडौं  एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व...

पुरा पढ्नुहोस
नेकपा एसको दशौँ महाधिवेशन तयारी पुरा, आइतबारदेखि सुरु हुने…

१५ असार, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक...

पुरा पढ्नुहोस
कृषि उत्पादनलाई पर्यटनसँग जोडौँ: मुख्यमन्त्री पाण्डे

१५ असार, कास्की गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन्। एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन...

पुरा पढ्नुहोस
पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको माग

१५ असार, काठमाडौं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन्। शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्। उनले...

पुरा पढ्नुहोस
भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक पक्राउ

१४ असार, काठमाडौँ प्रहरीले नक्कली भुटानी  शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरेको छ। उनलाई आज राति बौद्धबाट पक्राउ गरिएको निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए। भुटानी शरणार्थीको...

पुरा पढ्नुहोस
हतारमा वाम एकता गर्ने पक्षमा छैनौं : प्रचण्ड

१४ असार, चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी र वामपन्थी एकता गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार चितवन आइपुगेका अध्‍यक्ष प्रचण्डले हतारमा पार्टी एकता गरेर दुर्घटना निम्त्याउन नचाहेको भन्‍दै...

पुरा पढ्नुहोस
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

१४ जेठ, काठमाडौं  धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । समितिको बैठकले नियुक्ति प्रक्रिया रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये...

पुरा पढ्नुहोस
मिलेमतोमा हुने ठेक्कापट्टा राेक्नु: अख्तियार

मिलेमतोमा प्रतिस्पर्धा सीमित गरी ठेक्का लगाउने प्रवृत्ति रोक्न तीनै तहका सरकारलाई पत्राचार सार्वजनिक निकायले प्रतिस्पर्धी मूल्यका लागि निर्माण तथा आपूर्तिकर्ता छान्न ठेक्का लगाउँछन् । तर, पछिल्ला वर्ष मिलेमतोमा पहिल्यै ठेकेदार छानेर प्रक्रिया पूरा गर्न मात्रै ठेक्का...

पुरा पढ्नुहोस