राजनीति
७ पुस, कास्की : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि...
पुरा पढ्नुहोसमन्त्रालयले जनताको सेवा प्रवाहलाई गति दिन नसकेकोमा प्रधानमन्त्री दाहालको असन्तुष्टि६ पुस, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर हुने संकेत गरेका छन् । सरकारको एक वर्ष पुग्नै लागेको बेला दाहालले पार्टी पदाधिकारी बैठकमा मन्त्रालयको...
पुरा पढ्नुहोस५ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड...
पुरा पढ्नुहोस४ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । बुधवार जारी केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्म रूपमा पारित भएको नेता अनिल शर्मा...
पुरा पढ्नुहोसइजरायलमा फेरि एकपटक हजारौँले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गाजामा तीन दिनपहिले इजरायली सेनाले तीन इजरायली बन्धकको हत्या गरेका कारण यी प्रदर्शन भएका हुन् । मारिने ती इजरायली थिए, जसलाई ७ अक्टुबरमा हमासले बन्धक बनाएको थियो ।...
पुरा पढ्नुहोसतस्करीमा संलग्न भरियादेखि कारोबारीसम्मको नाम किटान गरिएको पौडेल प्रतिवेदन सरकारले नयाँ आयोगलाई समेत दिएन सुनसम्बन्धी प्रतिवेदन मन्त्रालयको अभिलेखमा हेर्दा कतै भेटिएन । -दिनेश भट्टराई, सचिव, गृह मन्त्रालय ४ पुस, काठमाडौँ — सुन तस्करी प्रकरणमा राजनीतिक...
पुरा पढ्नुहोस३ पुस, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठक मंगलबारबाट सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा सोमबार दिउँसो २ बजे सुरु भएको बैठक २ घण्टा बसेर स्थगित...
पुरा पढ्नुहोस३ पुष, काठमाडौं : भारतमा एकै दिन संसद्को दुवै सदनका गरी ७८ जना विपक्षी सांसद निलम्बित भएका छन्। गत साता संसद्को तल्लो सदन लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको...
पुरा पढ्नुहोस१ पस, काठमाडौं : आज पुस १ गते। प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन।आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। विसं २०१७ पुस १ गते...
पुरा पढ्नुहोस३० मंसिर, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्। उनले यो भावलाई सदैव दृढताका साथ सङ्कल्प गरी अघि बढ्नुको विकल्प नभएको बताए।ललितपुरको थेचोमा नवदुर्गा...
पुरा पढ्नुहोस