राजनीति

जापानको प्रधानमन्त्रीमा शिगेरु निर्वाचित

१७ असोज, काठमाडौंजापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको...

पुरा पढ्नुहोस
लण्डनकाे भ्रमण रद्द गरेर उद्दार र राहतमा सक्रिय माधब सापकोटा

१६ असोज, सिन्धुपाल्चोकसत्तापक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरू एक सातादेखि बेलायतमा छन्।इन्टरनेसनल ग्रोथ सेन्टरको संयोजनमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा...

पुरा पढ्नुहोस
चीनद्वारा बाढी पीडितका लागि डेढ करोड सहयोग

१६ असोज, काठमाडौं चिनियाँ रेडक्रस सोसाइटीले बाढी पहिरो पीडितलाई १ लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज गृहमन्त्री रमेश लेखकलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । प्राकृतिक...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित !

१६ असोज, काठमाडौं अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन हलमा तोडफोड गरिएको छ । बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु...

पुरा पढ्नुहोस
सरकारी संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन

१६ असोज, काठमाडौंगृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका...

पुरा पढ्नुहोस
बाढीपीडितले प्रचण्डलाई भने- संकटको सामना गर्न अभिभावकत्व गरिदिनुस

१५ असोज ललितपुर पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन्...

पुरा पढ्नुहोस
पृथ्वीबाहिर पनि जीवन रहेको हुन सक्ने रोचक सङ्केत

अमेरिकी अन्तरिक्ष निकाय नासाको जेम्स वेब स्पेस टेलिस्कोपले सुदूर अन्तरिक्षमा अवस्थित एउटा ग्रहमा ‘जीवनको सम्भावित सङ्केत’ फेला पारेको हुन सक्ने जस्तो देखिएको छ।उक्त शक्तिशाली टेलिस्कोपले त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) नामक यौगिकको सङ्केत फेला पारेको...

पुरा पढ्नुहोस
गाजाका मानिस अमानवीय जीवन बाँचिरहेका छन् : यूएनआरडब्लूए

१५ असोज, काठमाडौंप्यालेष्टनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए) ले गाजाका मानिस अमानवीय अवस्थामा बाँचिरहेको बताएको छ। मध्य गाजामा फोहोरको थुप्रो जम्मा भइरहेको र ढलको पानी सडकहरूमा चुहिरहेको एजेन्सीले सामाजिक मिडिया प्लेटफर्म...

पुरा पढ्नुहोस
बाढीपीडितलाई माओवादी सांसदले १० दिनको तलब दिने

१४ असोज, काठमाडौंनेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना...

पुरा पढ्नुहोस
अंग्रेजी भाषामोहले मासिरहेको हाम्रो मौलिकता– देबेन्द्रकुमार रिजाल

ज्ञान, सीप र क्षमताको आधारमा शिक्षा मानव जीवनको ज्योति हो । जीवनलाई सार्थक बनाउन शिक्षाकै दीक्षा चाहिन्छे । मानव विकासका अनेक पानाबाट विकास हुँदै कहाँबाट कहाँ आइपुग्यो ? अनौठो लाग्छ, जीवनको सत्य भित्र जीवनको...

पुरा पढ्नुहोस