राजनीति
१५ साउन, काठमाडौं संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक सवा १ बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौं सरकारले सोमाबार २१ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने अर्थ मन्त्रालयमा ल्याइएको छ। उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौं प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शुरु हुनेछ। बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले...
पुरा पढ्नुहोस१३ साउन, काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले पदाधिकारी...
पुरा पढ्नुहोस१२ साउन, काठमाडौं बागमती प्रदेशमा भागबण्डा मिलाउन फेरि मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ। आज मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट चार मन्त्री थप्दै १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका हुन्। उनीहरुलाई आजै प्रदेश प्रमुख यादवचन्द्र...
पुरा पढ्नुहोस११ साउन, काठमाडौं नेपालमा पछिल्लो समय प्रेसमाथि आक्रमणका घटना बढ्दै गएको छ । पत्रकारलाई धम्क्याउने,सञ्चार गृहमा पसेर हुलदंगा गर्नेलगायत प्रेस स्वतन्त्रताविरोधी प्रवृत्ति मौलाउँदै गएको छ । राजनीतिक दलको आवरणमा हुने यस्ता हर्कत झन् डरलाग्दो छ...
पुरा पढ्नुहोस९ साउन, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो । आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँ नेपाल सरकारले आज भएको सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ। आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको...
पुरा पढ्नुहोस९ सााउन, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट बेदाग निस्किएको दाबी गरेका छन्। कम्युनिष्ट नेता स्व.नरबहादुर कर्माचार्यको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले भ्रष्टाचार र अनियमितताका कुनै दाग नलागी सरकारबाट बाहिरिएको प्रतिक्रिया दिए। ‘हामी...
पुरा पढ्नुहोस९ साउन, काठमाडौं लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण...
पुरा पढ्नुहोस









