राजनीति

अख्तियार र सीआईबीमा माधव नेपालको बयान बाझियो

प्रधानमन्त्री निवास विस्तारवारे २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार र सीआईबीमा गरेको बयानबीच तालमेल छैन, कतिपय विवरण त बाझिएको छ ।१० भदौ, काठमाडौं । ललिता निवास जग्गा अनियमिततामा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार...

पुरा पढ्नुहोस
लुम्बिनी एमालेमा गुटगत प्रतिस्पर्धाको तयारी

राधाकृष्ण कँडेल, लक्ष्मण आचार्य र हरिप्रसाद रिजाल ।१० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आउन एक साता बाँकी रहँदा शनिबार सबै पालिका र जनसंगठनबाट प्रतिनिधि चयन भएका छन् । चयन भएका...

पुरा पढ्नुहोस
“कमरेड फिप्टी प्रसेन्ट” मा उत्सर्गको सम्मान

    रसुवाली कवि   एउटै आन्दोलनबाट आएकाहरू कोही महलमा त कोही सडकमा छ्न् । कोहि खाडीमा छन् । कोही गाडीमा छन् । नेपाली प्रगतिवादी नाटक क्षेत्रमा स्थापित नाटककार खेम थपलियाको नविनतम नाटक हो कमरेड “फिप्टी पर्सेन्ट...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोलनमा साँस्कृतिक रुपान्तरणको प्रश्न

मोहन विक्रम एण्ड कम्पनीले यो भ्रष्ट व्यवस्थालाई अग्रमोर्चामा उभिएर जोगाउनुपर्ने कुरामा जोड दिन्छ । चुनावमा प्रतिक्रियावादी पार्टीहरुसँग गठबन्धन गरेर चुनाव लड्छ । संसदीय सुविधाको चुत्था स्वार्थहरुमा ¥याल चुहाउँछ । त्यसैले उफ्रेर क्रान्ति र...

पुरा पढ्नुहोस
धरानमा दिनभर उच्च सतर्कता

९ भदौ, धरान । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका कारण धरान शनिबार दिनभर सुनसान रह्यो । प्रशासनले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाएको थियो ।निषेधाज्ञासँगै नाकाहरुमा समेत कडाइ गरिएको थियो । धरान...

पुरा पढ्नुहोस
धरान घटनामा देउवाले भने : सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन्न

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक, धार्मिक, राजनीतिक सद्भावका लागि अपिल गरेको छ ।सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गरी धार्मिक, सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने बताएका छन्...

पुरा पढ्नुहोस
पर्यावरणमा पुँजीवादी दोहन र समाजवादी निकास

यस समग्र गन्थनको निष्कर्ष के हो भने, पर्यावरण संकट पूँजीवादबाट थोपरिएको संकट हो र यसबाट मुक्तिको बाटो पुँजीवादले भने जस्तै निरपेक्ष वैज्ञानिक पर्यावरणीय उपायहरुमा छैन । पर्यावरणीय संकटबाट मुक्तिको बाटो प्रकृतिसँग र अन्य जीवहरुसँगको...

पुरा पढ्नुहोस
दशकौँदेखि असमान गण्डक सम्झौताको चपेटामा नेपाल, आफ्नै नदीको पानी छुनसमेत पाउँदैनन् कृषक

  सन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो...

पुरा पढ्नुहोस
डिजिटल प्रतिरक्षा प्रणालीको विकास गर – सम्पादकीय

विगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली...

पुरा पढ्नुहोस