राजनीति

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

३० कात्तिक, काटठमाडौं दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल...

पुरा पढ्नुहोस
जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन !

  २९ कात्तिक, जनकपुरधाम जनकपुरमा आज पनि सातदलीय गठबन्धनका दलहरूले प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको...

पुरा पढ्नुहोस
गाजा शान्ति योजनाको प्रस्ताव कार्यान्वयन गर्न आग्रह

२९ कात्तिक, काठमाडौं संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरेबिया र टर्की लगायत धेरै अरब र मुस्लिम बहुल राष्ट्रहरूले शुक्रबार संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्लाई गाजाका लागि डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी प्रस्ताव पारित गर्न...

पुरा पढ्नुहोस
सन्तोष परियारले छाडे रास्वपा !

  २८ कार्तिक, काठमाडौँ रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् । परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

२८ कार्तिक, काठमाडौं निर्वाचन आयोगले आशन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीन जना सहायक प्रवक्ता तोकेको छ। आयोगले उपसचिवहरु प्रकाश न्यौपाने, कुलबहादुर जिसी र सङ्गीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो। आयोगले थप...

पुरा पढ्नुहोस
नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति ! (सूचीसहित)

२८ कार्तिक, काठमाडौँ नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरूको नामावली रातोपाटीलाई प्राप्त भएको छ । गत कात्तिक १९ गते माओवादी...

पुरा पढ्नुहोस
कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै

२८ कात्तिक, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा. आरजु...

पुरा पढ्नुहोस
चन्द्रप्रभाको ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

२७ कार्तिक, सुनिलस्मृति (रोल्पा) रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ मा अवस्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयले आफ्नो ६७औं वार्षिकोत्सव उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन सत्रमा संस्कारगत जागरण अभियान अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग पुर्‍याउने सहयोगी दाताहरू,...

पुरा पढ्नुहोस
त्रिविको जग्गा हिनामिना : अख्तियारले थाल्यो छानबिन

२७ कार्तिक, काठमाडौं देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले यस विषयमा अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता ‏‎राजेन्द्र कुमार...

पुरा पढ्नुहोस
निवर्तमान आइजीपी खापुङ छानबिनमा, काठमाडौं बाहिर जान रोक

  २७ कार्तिक, काठमाडौं नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङलाई काठमाडौंबाट बाहिर जान रोक लगाइएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ आयोगको बिहीबार बसेको बैठकले आजै देखि लागू हुने गरी...

पुरा पढ्नुहोस