राजनीति

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिमका मन्त्रीलाई फिर्ता हुन निर्देशन 

  २६ फागुन, धनगढी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता

२६ फागुन, काठमाडौं  राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ। उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते तय भएको हो। दलका नेता...

पुरा पढ्नुहोस
मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री प्रचण्ड

२४ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर २४ फागुन, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२४ फागुन, काठमाडौँ  संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि  सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद्...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

२३ फागुन, काठमाडौं नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन...

पुरा पढ्नुहोस
बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीद्वारा सामुहिक राजीनामा

२३ फागुन, मकवानपुर बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस बाहिरिएको हो । सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितका संयोजक कुशवाह बालुवाटारबाट पक्राउ

२३ फागुन, काठमाडौं     मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित...

पुरा पढ्नुहोस
प्रचण्ड नेतृत्वको १८ सदस्यीय मन्त्रिपरिषद् , यी मन्त्रीले लिँदैछन् शपथ

२३ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।  सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् । उनीहरूको कार्यविभाजन...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र झलनाथबिच बालुवाटारमा भेटवार्ता

२३ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ । यसअघि मंगलबार प्रधानमन्त्री...

पुरा पढ्नुहोस