राजनीति
राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौं सङ्घीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ। सोमबार अपराह्नबाट छुट्टाछुट्टै सुरु भएका प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकमा बैठकमा सभामुख देवराज घिमिरे र सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँ धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका जनप्रतिनिधिलाई बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अगाडि बढाउने आश्वासन दिएका छन्। आइतबार साँझ बालुवाटारमा पुगेका गोरखाका पालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका वेला...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौं संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौं विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौँ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा...
पुरा पढ्नुहोस२१ माघ, कर्णाली (सुर्खेत) कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसका अवसरमा...
पुरा पढ्नुहोसउदयीमान युवा साहित्यकार एवम् कवि घनश्याम अस्तित्वकाे नवीन कृति “चिहानमाथि महल बनाइरहेको मान्छे” माथि आज विभिन्न काेणबाट गम्भीर बहस तथा वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उदाहरण समुह नेपालकाे आयोजनामा नेपाल पत्रकार महासंघको...
पुरा पढ्नुहोस२० माघ, कास्की : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन्। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य शर्त रहेकाले वर्तमान सरकार सुशासन...
पुरा पढ्नुहोस









