राजनीति

तीन करोडभन्दा कम लागतका योजनाहरु प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री दाहाल

१२ फागुन, काठमाडौँ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । माओवादी केन्द्रको आज सिंहदरबारमा भएको...

पुरा पढ्नुहोस
अग्रज नेताहरू मिले गरिबी अन्त्य हुन्छ : सुदन किराँती

१२ फागुन, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अग्रज नेताहरू मिले मुलुकको गरिबी अन्त्य हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेताहरूले मिलेरै राजतन्त्र फालेको...

पुरा पढ्नुहोस
एक्लो हुनुको शक्ति

दीप सइदालाई कहिलेकाहीँ लाग्छ– एक्लो हुनु आफैंमा शक्ति हो । धेरै हिसाबले एक्ली छिन् उनी, पाकिस्तानमा । कट्टर इस्लामिक देशमा बसेर एक मुस्लिम युवतीले धर्म निरपेक्षताको आन्दोलन छेड्दा कति विषय उनीबाट उसै अलग भए, कति हठात्...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

१२ फागुन, काठमाडौं  परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता...

पुरा पढ्नुहोस
मोही किसानहरुले सडकमै सुतेर गरे आन्दोलन

११ फागुन, दाङ स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित ८ गतेदेखि सुरु गरेको आन्दोलन आज पनि जारी राखेका छन् । उनीहरुले चौथो दिन शुक्रबार घोराहीको मुख्य चोक तुलसीपुर चोकमा एक घण्टा सुतेर आन्दोलन जारी...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक आज

११ फागुन, काठमाडौं   प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची थियो। तर,...

पुरा पढ्नुहोस
पार्टी फुटाउने तत्वसँग एकता हुँदैन : केपी शर्मा ओली

१० फागुन, काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीसँग एकता नहुने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो...

पुरा पढ्नुहोस
माओको दर्शनबारे पाँच कृतिहरूमध्येको एक

वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री साउद आज भारत भ्रमणमा जाँदै

९ फागुन, काठमाडौँ परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले...

पुरा पढ्नुहोस
मिटरब्याजपीडित निर्णायक आन्दोलनका लागि काठमाडौं पुग्दै

मिटरब्याजपीडितको मार्च सोमबार पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुनजिकै २२ दिनअघि सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकीबाट ‘न्याय मार्च’मा निस्किएका मिटरब्याजपीडित निर्णायक आन्दोलनका लागि काठमाडौं पुग्दै ८ फागुन, काठमाडौँ पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट २२ दिनअघि...

पुरा पढ्नुहोस