राजनीति

थाइल्याण्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष कारागार

थाइल्याण्डका एक नागरिकलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ। उत्तरी शहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई निजी फेसबुक अकाउन्टमा पोष्ट गरेको आरोपमा ५० वर्ष...

पुरा पढ्नुहोस
सांगठनिक अभियानमा सकृय नेकपा सल्यान, दार्माकाे वडाभेला सम्पन्न

फारुला, सल्यान नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यान अन्तरगत दार्मा गाउँपालिका वडा नम्बर ५ काे दाेर्साे वडा भेला  सम्पन्न भएको छ। दार्माकाे ढाकाडामकाेटमा सम्पन्न भएको पार्टीको वडा भेलाले लाेक बहादुर खडका (लाेक बहादुर सी)...

पुरा पढ्नुहोस
१५ लाख घुससहित समातिए वडाध्यक्ष

४ माघ, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। घर बाटो सिफारिस गर्ने  बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

४ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान...

पुरा पढ्नुहोस
नेपाल संवत् लेख्न ७५३ वटै स्थानीय तहलाई सरकारको पत्र

३ माघ,काठमाडौं : सरकारले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटर हेडसहितका कागजातमा नेपाल संवत् समावेश गर्न निर्देशन दिएको छ। यससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिससलाई...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै

३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । महामन्त्री ढकालका अनुसार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : आजदेखी निर्वाचन आचारसंहिता लागू

२ माघ, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ। माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले लागि मंगलबारदेखि आचारसंहिता लागू गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२...

पुरा पढ्नुहोस
आज आलमको मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी

काठमाडौं : ​इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ।   रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक...

पुरा पढ्नुहोस
दाङमा मोर्चाको भ्रष्टाचार विषयक अन्तरक्रिया कार्यक्रम

पुष २८ घोराही, दाङ राष्ट्रिय क्रान्तिकारी मोर्चा लुम्बिनी प्रदेशको आयोजनामा “भ्रष्टाचारः कारण र निवारण” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराहीको सर्वोदय पुस्तकालयमा भएको सो कार्यक्रममा मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले आधारपत्र प्रस्तु गर्दै...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै

२८ पुस,काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न प्रदान गर्दैछ। आज बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा...

पुरा पढ्नुहोस