राजनीति

सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

२६ फागुन, बुटवल नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने

माओवादी संसदीय दलको बैठकको फाइल तस्वीर । २६ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ । शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म...

पुरा पढ्नुहोस
नेकपालाई चन्दामुक्त पार्टी बनाउने विप्लवको प्रतिबद्धता

२६ फागुन, जुम्लातराईमा धान खेती गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्लाको चन्दननाथ २  हाडुल्लेमा शुक्रवारदेखि स्याउ खेती कार्यक्रमको थालनी गरेका छन् । स्याउ रोपणको उद्घाटनसँगै सम्बोधन गर्दै महासचिव विप्लवले ३...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिमका मन्त्रीलाई फिर्ता हुन निर्देशन 

 २६ फागुन, धनगढी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता

२६ फागुन, काठमाडौं  राष्ट्रिय सभाको अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ। उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते तय भएको हो। दलका नेता...

पुरा पढ्नुहोस
मेरो लक्ष्य सत्ता होइन, सुशासन र समृद्धि हो : प्रधानमन्त्री प्रचण्ड

२४ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् ।संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर२४ फागुन, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको लोत्से हलमा बिहान साढ ८ बजेका लागि बैठक बोलाइएको छ ।सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ ।एकीकृत समाजवादीलाई रोक्न नसके...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२४ फागुन, काठमाडौँ संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि  सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद्...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

२३ फागुन, काठमाडौंनवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन...

पुरा पढ्नुहोस
बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीद्वारा सामुहिक राजीनामा

२३ फागुन, मकवानपुर बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस बाहिरिएको हो ।सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।...

पुरा पढ्नुहोस