राजनीति
पुष्कर पन्त सुनार कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा उपभोकत्ता समिति पदाधिकारीहरु लाई एक दिने अभिमुखीरण कार्यक्रम सम्पन्न गरेकाे छ । लैङ्गकि हिसा विरुद्धको १६ दिने अभियानकाे अवसरमा पारि हरेक वर्ष कुमाख गाउँपालिकाले आफ्ना...
पुरा पढ्नुहोसनेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै...
पुरा पढ्नुहोसइतिहासका खास–खास शताब्दीहरुमा विश्लेषकहरुले चीनलाई विभिन्न कोणबाट परिभाषा गर्दै आएका छन् । आजभन्दा दुई हजार वर्ष पहिले चीन विश्वकै चर्चित व्यापारिक मुलुकका रुपमा स्थापित भएको थियो । चीनले त्यतिबेला ‘शिल्क कोरिडोर’ मार्फत युरोपसम्म मूलतः...
पुरा पढ्नुहोसप्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ ।मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको बाक्सा...
पुरा पढ्नुहोसप्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् । ४२ सिट...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । निर्वाचनकाे पछिल्लाे मतपरिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो जित निकालेको छ । काठमाडौं २ बाट रास्वापाकी २७ वर्षिया सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गरे। सिंहले सात हजार एक सय...
पुरा पढ्नुहोसपूर्वी नवलपरासी — पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगनी भएको हो । मतपेटिकामा आगजनी...
पुरा पढ्नुहोस








