राजनीति

किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ !

१३ असार, रुकुमपश्चिम किशोरीलाई बलात्कार गरेको आरोपमा वाईसीएलका एक नेता पक्राउ परेका छन्। रुकुमपश्चिम प्रहरीले चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रमेश केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जबरजस्ती करणी गरेको जाहेरी...

पुरा पढ्नुहोस
लुम्बिनीमा जसपा नेपालद्वारा समर्थन फिर्ता !

१३ असार,बुटवल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता...

पुरा पढ्नुहोस
पुराना दललाई जनताले शंका गर्छन्, नयाँ दलले केही गर्न सक्दैनन्: प्रकाशमान

१३ असार, काठमाडौँ उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने चुनौती दिएका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्। उनले...

पुरा पढ्नुहोस
गाउँपालिका पूर्वअध्यक्ष कामतविरुद्ध मिटरब्याजको उजुरी

१३ असार, विराटनगर मोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी परेको छ । तर यो उजुरीमाथि छलफल नगर्न कांग्रेस नेताहरुले दबाब दिइरहेका छन् । कामत कांग्रेस कटहरी गाउँपालिका समितिका सभापति हुन्...

पुरा पढ्नुहोस
वडाध्यक्ष बुढाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरि मनाए जन्मदिन

१ असार, प्युठान जिल्लाको माण्डवी गाउँपालिका- १ का वडाध्यक्ष बाम बहादुर बुढाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि जन्मदिन मनाएका छन्। वडाध्यक्ष बुढाले आफ्नो जन्मदिनको अवसरमा गणेश मा.वि. मा अध्ययनरत २० जना दलित बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यालय र विद्यार्थीलाई गाउँपालिकाद्वारा सम्मान

१२ असार, प्युठान नौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मानसहित पुरस्कार वितरण गरेको छ । जस अन्तर्गत कक्षा -५ तर्फ प्रथम- मोतिप्रकाश...

पुरा पढ्नुहोस
के हुन्छ, स्थानीय तहले समयमै बजेट नल्याउँदा ?

१२ असार, काठमाडौं  स्थानीय तहको बजेटमा समेत स्थानीय तहहरूमा रस्साकस्सी देखिएको छ। कतै मेयर–प्रमुख प्रशासकीय अधिकृत, कतै मेयर उपमेयरबीच द्वन्द्व देखिदाँ बजेट नै प्रभावित भइरहेको छ। कानूनअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र...

पुरा पढ्नुहोस
झिमरुकको वार्षिक बजेट !

१२ असार, प्युठान  प्युठानको झिमरुक गाउँपालिकाले वार्षिक बजेट प्रस्तुत गरेको छ । पालिकाले आगमी आर्थिक वर्ष ८२/८३ का लागी ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलवार गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,...

पुरा पढ्नुहोस
बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

१२ असार, काठमाडौं  बागमती प्रदेश सभा बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको...

पुरा पढ्नुहोस
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

१२ असर, काठमाडौँ  विशेष अदालतले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश...

पुरा पढ्नुहोस