राजनीति
२५ मंसिर, काठमाडौँ सरकारले जेनजी आन्दोलनबारे हिजो प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो। नेपाल सरकार र जेनजी प्रतिनिधिबीच हिजो राति १० बुँदे सहमति...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं शासकीय अव्यवस्थविरुद्ध गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मानवअधिकारका विषयलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मानव अधिकारको विषय पछिल्लो समयमा अत्यन्त जटिल, पेचिलो तथा...
पुरा पढ्नुहोस२३ मंसिर, काठमाडौं सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन सुझाव आयोग बनाउने लगायतका विषयमा सहमति हुने भएको छ । जेनजी आन्दोलन र त्यसका मागहरूलाई संस्थागत दस्तावेजीकरण गर्नका लागि बुधबार...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं संयुक्त राज्य अमेरिकाले अध्यागमन नियमहरू कडा बनाएसँगै जनवरी महिनादेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यो कदम ट्रम्प प्रशासनको अध्यागमन प्रवर्तन र सीमा...
पुरा पढ्नुहोस२३ मंसिर, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन् । डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा...
पुरा पढ्नुहोस२३ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री...
पुरा पढ्नुहोस२१ मंसिर, जनकपुरधाम मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाका आफ्ना समकक्षीहरूलाई स्वागत गरेका छन्। जहाँ उनीहरूले पूर्वी डिआरसीमा दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। डिआरसीका राष्ट्रपति फेलिक्स...
पुरा पढ्नुहोस








