राजनीति
४ मंसिर, काठमाडौं पटक–पटक सर्दै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज मंसिर ४ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । बैठकमा केन्द्रीय...
पुरा पढ्नुहोसनेपाल एउटा यस्तो देश हो, जहाँ प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक सुन्दरता र नागरिकको क्षमता—सबैले परिवर्तन सम्भव छ भन्ने संकेत दिन्छन्। तर विरोधाभास के छ भने, यथार्थमा देशको अवस्था उही घन्टीमा झुण्डिएको जस्तो देखिन्छ।...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो। गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक सुरु भएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको छ...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गरेका छन् । कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने ओलीको भनाइ छ । काठमाडौंमा आयोजित स्थानीय...
पुरा पढ्नुहोस२ मंसिर, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ...
पुरा पढ्नुहोस२ मंसिर, काठमाडौं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ...
पुरा पढ्नुहोस२ मंसिर, काठमाडौँ दुर्गा प्रसाईँ पक्राउ परेका छन्। भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा पक्राउ गरेको हो। उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति...
पुरा पढ्नुहोस१ मंसिर, काठमाडौं शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् । जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्...
पुरा पढ्नुहोस









