राजनीति

राष्ट्रिय झन्डाको दुरुपयोगबारे राष्ट्रिय सभामा बहस, कारबाही गर्न माग 

१३ माघ, काठमाडौं राष्ट्रिय सभा बैठक अहिले जारी छ । जारी बैठकमा केही सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण

१३ माघ, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग निरीक्षण गरेकी छन् । उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरुको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् । सो क्रममा उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो...

पुरा पढ्नुहोस
उम्मेदवारले एउटै प्रकृतिका दुई खाता खोल्न सक्ने

 १२ माघ, काठमाडौं निर्वाचन प्रयोजनका लागि एक उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो ।निर्वाचन आयोग नेपालको...

पुरा पढ्नुहोस
आचारसंहिता उल्लंघन गर्ने एमाले उम्मेदवार राईलाई आयोगले गरायो सचेत

१२ माघ, धनकुटा धनकुटामा निर्वाचन आचारसंहित उल्लंघन गर्ने एमाले उम्मेदवार राजेन्द्र कुमार राई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ । पूर्वमन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको...

पुरा पढ्नुहोस
नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

 १२ माघ, काठमाडौं नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा...

पुरा पढ्नुहोस
भ्रष्ट मानसिकताबाट समाजलाई माथि उठाउन मेरो उम्मेदवारीः प्रमोद

११ माघ, दाङ नेपालको वामपन्थी आन्दोलनमा लामो समयदेखि क्रियाशील नाम हो प्रमोद धिताल । कम्युनिस्ट आन्दोलनमा विचार, संगठन र संघर्षका विभिन्न आरोह–अवरोहरु पार गर्दै आएका प्रमोद सटिक कुरा गर्ने, स्पष्ट वैचारिक खुराक पस्कने, साथीभाई र...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : बाबुरामले उम्मेदवारी फिर्ता लिएपछि गोरखा-२ जित्ने निश्चितजस्तै भयो

११ माघ, काठमाडौंनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान

११ माघ, काठमाडौं राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजे मतदान सुरु भएको थियो । दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको थियो । निर्धारित समयमै मतदान...

पुरा पढ्नुहोस
लुम्बिनीमा सुरु भयो राष्ट्रिय सभाको मतदान

 ११ माघ,  दाङलुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८...

पुरा पढ्नुहोस
नयाँ आएपछि सबै ठिक हुन्छ भन्नु गलत हो : विप्लव

१० माघ, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पूराना दल गलत भएकोले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको टिप्पणी गरेका छन् । शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी...

पुरा पढ्नुहोस